विराटनगरमा पहिलो पटक भारतबाट मालवाहक रेल आइपगेको छ । यसले नेपालको तेस्रो मुलुकसंगको व्यापार सहज र सस्तो हुनेछ ।
#nepal#india#rail
https://t.co/5dmfUnD7nh
एजेन्डा यसरी प्रष्टसँग राख्नुपर्छ ।
भीजन यस्तो क्लियर हुनुपर्छ ।।
यी हरेक बुँदामा बिस्तारपूर्वक छलफल गर्न सकिन्छ ।
हरेक प्रश्नको जायज उत्तर दिन सकिन्छ ।।
आउनुस् छलफल गरौं ।
#OBC के आरक्षण के लिए आँप ५० लाख OBC (पिछ्डावर्ग) जनता का साथ चाहिए ।- कौशल कुमार सिंह, अध्यक्ष, @obc_nepal
पूरा भिडियो 👇️ लिंक में ...
https://t.co/7DWRNDp41c
प्रतिनिधि सभा सदस्यका लागि गृह जिल्ला सिरहाको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएका @obc_nepal का अध्यक्ष एवम् राष्ट्रिय मुक्ति पार्टी नेपाल का उपाध्यक्ष श्री कौशल कुमार सिंह जी । पूर्ण बहुमतका साथ विजयको शुभकामना !
विजया दशमीको शुभकामनासंगै पिछडावर्गका जाति लक्षित टिप्पणी नगर्न महासंघको आग्रह । भविष्यमा यस्तो गल्ती नदोहोर्याउन सचेत गराएको छ भने आफ्नो अधिकारको लागि एकताबद्ध भएर अगाडी बढ्न पिछडावर्गका जातिमा महासंघले अपील समेत गरेको छ ।
#OBC#पिछडावर्ग#OBCReservation
सेप्टेम्बर 8 अर्थात् भाद्र २३ गते #Gen_Z का यूवाहरु भ्रष्टाचार र बेथितिविरुद्ध उठ्ने जमर्को गरेको छ । यस श्रेणीमा म पनि बुढो नै हो, तर Gen Z को भविष्य निर्माणका लागि देशबाट भ्रष्टाचार र बेथिति अन्त हुनैपर्छ र भ्रष्टाचारीहरु सकिनै पर्छ ।
राष्ट्रिय #पिछडावर्ग महासंघको "निजामती विधेयक र ग्राम स्वराज्यबारे बहस तथा पिछ्डावर्गको अधिकारबारे समीक्षात्मक अन्तरकृया कार्यक्रम" सफलतापूर्वक सम्पन्न भयो । जसमा सांसद, विभिन्न पार्टीका नेता, #OBC का बुद्धिजीवी, प्राध्यापक, शिक्षक, जातिय संस्थाका पदाधिकारीहरुको सहभागिता दियो ।