प्रदेश सभाबाट पारित भएको ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९’ लाई मिति २०७९।०६। ०९ गते माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ
मधेश प्रदेशको प्रदेश सभाबाट पारित भई आएका विधेयक ‘जाँचवुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ लाई मिति २०७८ साल चैत्र १४ गते माननीय प्रदेश प्रमुख हरिशंकर मिश्रज्यूले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ।
आज मिति २०७८ साल माघ १८ गते माननीय प्रदेश प्रमुख श्री हरि शंकर मिश्रज्यू समक्ष मधेशी आयोगका माननीय सदस्यज्यूहरुले प्रदेश प्रमुखज्यूको कार्यकक्षमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम मधेशी आयोगको तेश्रो वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
आज मिति २०७८।०९।२१ गते प्रदेश नं.२ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झाज्यूको नेतृत्वमा आएको टोलीले आ.ब. २०७७/७८ को वार्षिक प्रतिवेदन माननीय प्रदेश प्रमुख हरिशंकर मिश्रज्यू समक्ष पेश गरेको छ । ----- प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं. २
प्रदेश नम्बर २ को प्रदेश सभाबाट पारित भई आएका विधेयक ‘प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लाई आज मिति २०७८ साल कार्तिक १६ गते माननीय प्रदेश प्रमुख श्री हरिशंकर मिश्रज्यूले नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
मिति २०७८/०५/२२ गते माननीय प्रदेश प्रमुखज्यूद्वारा प्रदेश जनलोकपाल ऐन, २०७७ को दफा २३ को उपदफा २ बमोजिम गठित समितिको सिफारिस अनुसार प्रदेश जनलोकपाल आयोगको अध्यक्षमा श्री राम सहाय राय यादव तथा सदस्यहरुमा क्रमश श्रीमती शोभा कुमारी महतो र श्री राज किशोर प्रसाद साह नियुक्त्त ।
On 2078-04-10, Hon'ble Chief of Province, Dr. Rajesh Jha Ahiraj had an interaction with the delegates from Kathmandu University including Vice-Chancellor Dr. Bhola Thapa, Dean-School of Education, Prof. Mahesh Nath Parajuli and Dean- School of Engineering, Dr. Manish Pokharel.
प्रदेश नं. २ को प्रदेश सभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’ लाई मिति २०७८।०३।३१ गते माननीय प्रदेश प्रमुख डा. राजेश झाज्यूले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ।
On 2078-03-17, Hon'ble Chief of Province, Dr. Rajesh Jha Ahiraj met Chairman of Janaki Eye Hospital, Janakpurdham, Mr. Ganga Ram Yadav (Anand Yadav), at latter's residence to pay respect for the contributions made by Mr. Yadav for the society. @NepalRedCross
On 2078-03-17, Hon'ble Chief of Province, Dr. Rajesh Jha Ahiraj interacted with Dr. Birendra Kumar Mishra, Chief District Controller, Dhanusha about the ongoing financial transactions of Dhanusha District and guided him to take necessary measures to maintain Financial Discipline.
On 2078-03-16, Hon'ble Chief of Province, Dr. Rajesh Jha Ahiraj visited Sarlahi district to understand the situation of Floods, create awareness about being safe and interact with locals about their plight related to rain disasters. @RepublicaNepal@kathmandupost
On 2078-03-16, Hon'ble Chief of Province, Dr. Rajesh Jha Ahiraj visited the Bordering area of Sarlahi District to observe the condition of Border Pillars & interacted with the local community about the challenges & issues of livelihood at bordering areas.
@RepublicaNepal