✨ विजयादशमीको पहिलो दिन घटस्थापनाको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा शान्ति, समृद्धि, स्वास्थ्य र सुखको मंगलकामना गर्दछु। 🙏🌸
यस पर्वले सबैमा आशा, विश्वास र सकारात्मक उर्जा ल्याओस्। 🌼🪔
सार्वजनिक अपिल !
नवीन नेपाल निर्माणका निम्ति निर्णायक कदम चालौं !!
प्रिय जनसमुदाय, आदरणीय अभिभावकवृन्द, साहसी जेन-जी (Gen Z) पुस्ता,
यो अपिल म कुनै दलको हैसियतले मात्र होइन, एक नागरिक, एक सहयात्री र तपाईंहरूकै आवाजका रूपमा प्रस्तुत गर्दैछु।
जय मधेस ! जय मधेस !
@ अमेरिकाको सड्क मा !
मधेशीहरुको संस्था मधेसी सोसिएशन इन अमेरिका (माँ)को चौथों सम्मेलन ,अमेरिकाको राजधानी वासिङटन डिसी मा कार्यक्रम सुरुवात को सास्कृतिक झाकीमा सहभागी #धोतिकुर्ता
#rajendramahato
राजेन्द्र महतो लेख्छन् : त्यो मुकुम्लुङ–यात्रा केवल एक घटना होइन, इतिहासको पृष्ठभूमिमा अंकित हुने संघर्ष–गाथा हो
https://t.co/4SDuu65b3E
प्रेस विज्ञप्ति
राष्ट्रिय मुक्ति पार्टी नेपालको आज बसेको बैठकद्वारा राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा सफल बनाउन अभियान,संघर्ष र बिद्रोहको त्रियाङी मार्गलाई अगाडि बढाई विकल्प सहित बिद्रोहको निम्ति केन्द्रीय कोष स्थापना गर्ने निर्णय गरेको छ!