शुभ यात्रा
हामीले सञ्चालन गरेकाे एजुकेशनल प्याकेज टुर शैक्षिक भ्रमण सेवा कार्यक्रममा इटहरीकाे प्रतिष्ठीत शैक्षिक प्रतिष्ठान जनता माध्यमीक बिधालयकाे ११ ओैं पटककाे सहभागितामा 153 जना बिधार्थीहरुकाे शक्षिक भ्रमण टाेलीलाई कुशल मङ्गलमय यात्राकाे लागि शुभयात्राकाे कामना गर्दै बिदाई ।
सधैं एउटा सहकारी ठगको पक्षपोषण गर्ने सोविता गौतम ठीक की,
राम्रो/नराम्रो छुट्टाएर विश्लेषण गर्न सक्ने राजनीतिक चेत भएकी ज्योति मगर ठीक ?
तपाईंलाई के लाग्छ? आफ्नो मत प्रकट गर्नुहोस!
मैले म्याडमलाई दिदी भन्दा कांग्रेसी झोलेहरूले मलाई गालि गर्दै थिए।मैले सुशीला दिदी र उहांको श्रीमान् लाई विराटनगरबाटै चिन्छु भन्दा मलाई हरामीहरूले सबै चिनेको,जानेको भन्दै गालि गर्थे।तर पनि मैले यि दिदी कांग्रेसी खान्दानकी हुन् यि अहिले ज-जसलाई गालि गरे पनि त्यही देवर जत्तिकै हुन्