म गाको घर नजिकैको हेल्थ पोस्टमा खोप बाडिराथ्यो,त्या 40+ लाई र 12को परिक्ष्या दिनेलाई मात्र लाइदिने भनेर लेखेर टासेको थीयो, जन्म मिती 2061/1/18 लेखेको थीयो अनि 17 बर्ष भनेर लाइदिएन,मैले 12 पढनेलाई सरकारले लाइदिनु भनेको छ भनेर ऐडमिट कार्ड र आईडी कार्ड पनि देखाए 1/2 #CancelNEBExams