@"एउटै बोटको, एउटै हाँगामा,एउटै आँख्लाबाट,एउटै समयमा फुलेर फलेका दुई फलहरूको त पाक्ने समय फरक-फरक हुन्छ।
त्यसैले आँफुलाई अरु संग नदाँज्नुस् ,समय सबैको आउँछ, धैर्य गर्नुहोस,सकारात्मक सोच्नुहोस!!
एक जना गोरे भाइको कालो बच्चा जन्मियो। उ तीन छक् पर्दै उसले श्रीमतीलाई सोध्यो। हैन तिमी पनि गोरी म पनि गोरो हाम्रो बच्चा किन कालो जन्म्यो ?श्रीमतीले भनी तिमी पनि हट म पनि हट त्यसैले डड्यो होला!!!