गमेको हुनसक्छ आँखा आज
सोच है
गुमेको छैन भोलिको सपना
बस यत्ती बुझ
हिड्दा हारेको हुनसक्छौ आज
रातो निभ्छ, हरियो बत्ती जरुर बल्न सक्छ
यहि बुझ , जीवन बुझ है
@Nepalipost मेरो साथी ट्रमामा डा. छ् उसङ्ग हिजो साझ कुरा गर्दा स्थिती भयाबह थ्यो । ५०/६० को headshot र chestshot छ । मृत्यु हुनेको सङ्ख्या धेरै बढ्छ भन्दै थियो । आज कुनै समाचार छैन कि सुचना लुकाइएको छ??