असारको पहिचान नै मुसलधारे बर्षा हो,
बर्षाको पानीमा आश्रित किसानको लागि बरदान नै यहि बर्षा हो।
मात्र प्राकृतिक बिपत्तिको सामना कसैले गर्नु नपरोस
यो बर्षालाई अनुकुल मै स्वीकारि अघि बढौ।
सुर्यदेव भन्दैहुनुन्छ
"हिम्मत छ मेरो ज्वालालाई नस्ट पार्ने?
न दमकलले निभाउन सक्छौ
न त त्यो बाक्लो छाताले रोक्न सक्छौ।
त्यो चिसो बतासनि मेरो नजरमा परेसी फेरिन्छ
हिमालको त्यो बरफनि पग्लिएर अग्निसरह खोलामा घस्रदैछ
मात्र तिम्रो मन रहेछ, जस्लाई मेरो ताप र ज्वालाले नि फरक परेन ।"
हुन त जीवन संघर्षले भरीपुर्न छ,
यहि संघर्षमा भिन्न नयाँपन दिनसक्ने हो भने सफलतामा क��ही नया आयाम अवस्य देखिनेछ, जस्को थालनीको लागि बैशाख १उत्कृष्ट बिन्दु हो। सबैलाई शुभकामना ।HAPPY NEW YEAR 2080.🤗
तिमी सधै बालुवा,ढुङ्गा बेल्चा वाला सिभिल इन्जिनियर भन्छौ।
management पढेकी तिमिले shear force, bending moment ,flexural rigidity वाला सिभिल इन्जिनियरलाई कसरी परिभाष��त गर्न सक्छौ र!😃
आजकाल २० कटेसी पुग्न खोज्छन समुन्द्रपारीको शहर
कसैको बाध्यता नै हो त धेरै को रहर।
सम्पती त कमाउनेछौ सायद सुनको नै बन्ला छाया
तर के बिदेशमा दाजुभाई,परिवार, आफन्त र गाउको पाउलाउ त माया?
अनन्त सपना छ, यात्रा लामो छ, संघर्ष चल्दैछ, हावा सुन्य छ तर बतास तेज छ, मन स्थिर छ तर जीवन दगुर्दै छ निरन्तर- निरन्तरता..................पुर्णबिराम सम्म