नेपाल-भारत सीमा बिषयमा सरकारले बेलाइतको मध्यस्थता खोजेको थिएन । त्यसो भनेको पनि थिएन । बेलाइतसॅग रहेका दस्ताबेज खोजिने कुरा थियो जो अन्यथा थिएन । तर हल्लैहल्लाले कहाॅ पुर्याउॅदो रहेछ भन्ने बिषय अध्येताहरूका लागि राम्रो खुराक हुनेभो।
गजब छ !
रिंगला यादवको अर्को द्वेध चरीत्र
आफ्नै पार्टी अध्यक्ष ओलीले मधेसीको अपमान गर्दा, समर्थन गर्ने।
आफ्नो गलती ढाकछोप गर्न मधेसी महिलाको भिक्टिम कार्ड खेल्ने ।
"परराष्ट्रमन्त्रीको संकेत स्— भारतसँगको सम्बन्ध अब नयाँ ढंगले अघि बढाउने तयारी। के यो नेपाल–भारत सम्बन्धको टर्निङ पोइन्ट बन्नेछ ?"
https://t.co/I2QIjFYKr0
🚨 नयाँ सैन्य गठबन्धन: साउदी + टर्की + पाकिस्तान!इरानसँगको टकरावका कारण रियादले आर्थिक एजेन्डा छोडेर सैन्य शक्ति र शिया-सुन्नी ध्रुवीकरण रोज्दैछ। अनि यो सबै खेलको केन्द्रमा छ 'चीन'!
के यो नयाँ विश्वयुद्धको संकेत हो वा नयाँ शक्ति सन्तुलन?
#MiddleEastCrisis#SaudiArabia#China
#WATCH | Delhi: Nepal’s ruling party RSP president Rabi Lamichhane arrives at BJP headquarters to meet party's national president Nitin Nabin, under 'Know BJP' initiative.
स्वतन्त्र पार्टीको बिदेश निति
नेपालको परराष्ट्र नीतिको सम्पूर्ण शब्दावलीलाई 'भू-राजनीतिक घर्षण' (geopolitical friction) बाट हटाएर 'विकास कूटनीति' (development diplomacy) मा केन्द्रित गर्न चाहन्छ।
https://t.co/CX9u34L1CM
संविधान संशोधनको बहसमा नयाँ तरंग !
राष्ट्रिय एकता दलको प्रस्ताव: ✅ संघीय हिन्दू गणतन्त्र ✅ ५ प्रदेश मात्र ✅ मुस्लिम आयोग खारेज ✅ पूर्ण प्रत्यक्ष निर्वाचन
चुच्चे नक्सा जारी गरेपछि प्रमाण खोज्न समिति बनाए । तर, समितिबाट १८१६को सुगौली सन्धी र १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धीको सक्कल नभेटेको प्रतिबेदन बुझेपछि हिस्स भएका थिए एकजना अहंकारी नेता । तिनका चेलाचपेटाहरू चर्को राष्ट्रबादी देखाउन ऐले तॅछाडमछाड गरिरहेका छन् । हैट
चुच्चे नक्सा जारी गरेपछि प्रमाण खोज्न समिति बनाए । तर, समितिबाट १८१६को सुगौली सन्धी र १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धीको सक्कल नभेटेको प्रतिबेदन बुझेपछि हिस्स भएका थिए एकजना अहंकारी नेता । तिनका चेलाचपेटाहरू चर्को राष्ट्रबादी देखाउन ऐले तॅछाडमछाड गरिरहेका छन् ।