दशैँको ९ दिन नवदुर्गाको दर्शन तथा हार्दिक शुभकामना
नवरात्रको अवधिभर नवदुर्गाको आराधना ।
विजयादशमीको पहिलो दिन नवदुर्गाको प्रथम अवतार शैलपुत्री स्वरूपको पूजा आराधना गरिन्छ ।
#Nawadurga#janamatonline#BijayaDashami
करवा चौथको हार्दिक शुभकामना ! श्रीमानलाई रक्षा गरौँ - प्रार्थना गरिन्छन् ।।
Sending you warm wishes on this special occasion. May your love grow stronger, and your fast bring all the blessings you desire.
#Nepali_Time
Sun, Oct 20,
2024, 7:01 AM – Mon,
Oct 21, 2024, 4:31 AM
जनकपुर रेलवे स्टेसनमा असोज २३ गते ,२०८१ मा दोस्रो जनकपुर #झिझिया महोत्सवको लागि हामीसँग सामेल हुनुहोस्
Let’s keep the flame of #tradition alive—#Janakpur Jhijhiya Festival 2081
🎫 FREE ENTRY
⏰ 5PM-9PM
📍Railway Station ,#Janakpurdham
असोज ३ कालो दिन किन मनाउने ?
"नेपालको संविधान २०७२" जारी हुँदा देशका विभिन्न भागमा आपतकाल (कर्फ्यु) लागू गरिएको थियो। खास गरेर मधेसको जनतालाई बन्दुक को नोकमा राखेर नै यो संविधान जारी गरियो। देशको अधिकांश भागमा दिवाली मनाए पनि मधेस लगाएत अन्य विभिन्न भागमा मातम नै मनाइयो।
मधेसमा चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाईदै
जनकपुर ,मधेसलगायत प्रदेशमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइदै छ। शुक्रवार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व उल्लासपूर्वक मनाइदै छ।#madhesh
Nag Panchami is a major Hindu festival devoted to the worship of snakes, which are commonly regarded as serpent deities or Nagas. This event is extremely significant to millions of people on a spiritual and cultural level. This year the day will be celebrated on 25 shrawan 2081.
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कांग्रेस र एमालेका साथै लोसपा र जसपालाई पनि सरकारमा समेट्ने उनको तयारी छ । लोसपाबाट भण्डारी श्रम मन्त्री बन्ने छन् ।
एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुनेगरी दुई प्रोडक्ट फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको छ। विशेषगरी टुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक रहेको एनसेलले जनाएकाे छ।
#ncell_and_meta@Ncell@Meta