A Day in the Life of International Students: Wondering what life at The University of Tulsa is like? Our panel of international students are student life at TU, things to do in Tulsa, and what to keep in mind when traveling to the U.S.  https://t.co/OhbtQcYJjy
विज्ञान प्रविधि(facebook,ट्विटर आदि) भनेको ज्ञान आर्जन गर्ने, लिने दिने(शेयर गर्ने) वरदानयुक्त साधन/माध्यम हो।दुनियाँलाई गाली गर्ने, कसैको चरित्र हत्या गर्ने,अफवाह फैलाउने अपरा��ी अभिशप्त हतियार होइन! हामी सबैलाई चेतना भया!! सबैले सज्जन बन्ने कोशिश गरौं!!!🙏🙏🙏
"जे छु म खुसी छु ! मलाई युरोप अमेरिकाको सपना दे��्नु पर्छ ! मेरो देशलाई फुलाउन फलाउन कहिले धुलम्य त कहिले हिलाम्य बन्नमा अत्यन्तै गर्व लाग्छ मलाई ! म खुसी छु !" - Harka Sampang
Respect ❣️🙏❣️