🌺पृथ्वी नारायणले भूगोल एकीकरण त गरे! तर, देशलाई “असली हिन्दूस्तान” बनाउने प्रकृया अन्तरगत जात व्यवस्था संस्थागत् गरेर हामीलाई शूद्र, अछूत घोषित् गरी दास बनाए। धूलो चटाए। तसर्थ, पौष २७ दलितका लागि कालो दिन हो!
प्रतिक्रियावादी र विदेशीसंग साँठगाँठ गर्ने पार्टीका प्रमुखलाई उम्मेदवार बनाइ त्यस्तासंग जबज विपरीत तालमेल गर्ने र क्षेत्रदेखि प्रदेशसम्म एकल सर्वसम्मत उम्मेदवार सिफारिश भएकालाई उम्मेदवारीबाट बञ्चित गर्नेहरु नै पार्टी अनुसशासन उल्लंघन गर्ने र अरुको रणनीतिका पृष्ठपोषक ठहरिन्छन् ।

मैले काठ्माण्डौँको कुहिएर गन्हाइराको फोहोरको थुप्रोलाई फोहोर थुप्रो भनें ! सुनको थुप्रो भनिंन त्यसैले शुरु भयो फेस्बुकवार ! सत्य बोल्दा यस्तै हुन्छ हाम्रो देशमा तर अन्तत: जीत सत्यकै हुन्छ !