@bbcnepali विवाह को उमेर प्ररकृति ले नै निर्धारण गर्छ र हरेक को शरीर अनुसार फरक हुन्लाछ त्यो हो रजस्वला । कानूनले त कसैप्रति अन्याय हुन नदिने हो; रोक्ने हो: मानिस को स्वतन्त्रता कुण्ठित गर्ने हैन ।
खेमराज लकाई लेख्छन् : सिन्जामा के मात्र छैन ? कुनाकुनामा ससाना मौसमी प्रणालीदेखि प्राचीन इतिहासको साक्षी बनेको भूबनोट छ । तिनकै गर्भमा महाभारतका पाण्डवहरू जोडिएका पौराणिक कथादेखि आधुनिक इतिहासका अवशेष आजपर्यन्त छन् ।
https://t.co/4OGhKSFMBd