भारी जनमत रास्वपाको पक्षमा आउने निश्चित् जस्तै भयो । यसका धेरै कारणहरू मध्ये एउटा कारण हिजोको राज्यसत्ताको स्वभाव र चरित्र नै हो । अब मुलुक र मतदाताले के पाउॅंछन भन्ने कुरा सम्वन्धित् दलकै व्यवहारमा निर्भर गर्नेछ । राज्यका सबै निकाय र संरचनामा ओभरहल आवश्यक्ता छ । देशको…
राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन् । राष्ट्रिय झण्डा ओढ्ने “कपडा” होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् । @BhimarjunPhD सँग सहमत
म राजनीतिक परिवर्तनको पक्षमा छु । आर्थिक रुपान्तरणको पक्षमा छु । र, जेनजी मुभमेन्टले दिएको सन्देशको मर्मलाई मैले राम्रोसँग बुझेको छु । म यहाँबाट निर्वाचित भएको तीन बर्षमा समृद्ध नवलपरासीका लागि फाउण्डेसन तयार भएको छ । हामी सबैले प्रत्यक्ष देख्न सक्ने गरि नवलपरासी पश्चिमको विकास अभियान अगाडि बढेको छ । यस अभियानलाई पूर्णता दिन आवस्यक छ । त्यसकै लागि मैले नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारी दर्ता गरेको छु । यहाँहरुको शुभेच्छा, साथ र सहयोगका लागि सधै आभारी रहनेछु । 🙏🙏 🌳🌳