@rockcchya ब्यस्थता हुनु राम्रो हो नि सिस्टर ! बिरामिको पिडामा मल्हम लगाउदै मुस्कान दिदै यि मेडिसिन लिनुस अब भोलि देखि धेरै आराम हुनुहुनेछ भनि आशाको त्यान्द्रो दिने नै नर्स हो डाक्टर त क्षणिक मात्र बिरामि सङ्ग रहन्छन । जस पाए पनि नपाए पनि बिरामिको साक्षात भगवान् नर्स नै हो है
@drckraut इच्छा शक्ति भए देखिने गरि नेपालि जनताले अनुभुति गर्ने गरि कृषिमा परिबर्तन गर्दै माननिय मन्त्री ज्यु । पार्टिको अध्यक्षज्युको बिकाश र समृद्धिको मिसनमा छिट्टै पुरा हुने छ । पार्टि अध्यक्ष डा सिके रावत ज्यु प्रति हार्दिक नमन ।
@LeoMessiMedia Great person, worldwide player Mr.Messi ,I heartily request him visit peaceful our county Nepal . Here is historical place .
Regards
Mr.Pandab Paudel
nepalese citizen
email. [email protected]
personal contact no +9779851134722
@BishalBhandari_ बिशाल जि तपाइ के संघीयताको पुर्णता भएको अनुभुती गर्नु हुन्छ यहा ? स्थानिय तहलाइ अधिकार सम्पन्न गर्नु पर्नेमा जनता बाट प्रत्यक्ष मत पाइ जितेको भिजन र मिसन भएको मेयर जो सार्बजनिक जग्गा खालि गर्न खोज्दा बिशाल जि जस्ता योजना बिहिन मान्छे प्रयोग अबरोध गरिन्छ ....
@balen_shah1 का म न पा का मेयर दुरदर्शिता,बिकाशप्रेमि आदरणीय बालेन्द्र शाह ज्युको भनाइ प्रष्ट छ। यहाका रैथाने नेवार समुदाय सरकारि जग्गा अतिक्रमण गर्दैनन इमान्दार छन संरक्षक भएका छन तर बाहिर बाट आएका हुकुमबासिले जग्गा अतिक्रमण गरेका छन।मेरो बुझाइको बास्तबिकता यहि हो। मेरो साथ बालेन जि लाइ ..
@sobita465 माननिय ज्यु ले सन 2019 मा बुद्ध टेलिभिजनमा दिएको अन्तर्वार्ता हेरे । पिडक लाइ जघन्य अपराध अन्तर्गत मुद्दा चलाउनु पर्ने तर पिडित लाइ समाजले सामान्य रुपमा लिइ जिबनयापनमा सहजिकण गर्दै आत्मबल वढाउनु पर्ने भन्ने खालको आसय रहेको बुझे है ....
अहिले पनि सामाजिक संजालमा मसिर ४ को निर्बाचनको प्रचार चर्चा र परिचर्चा भएपनि डडेल्धुरामा स्वतन्त्र उम्मेद्बार रहेका सागर ढकालको जति चर्चा भएपनि त्यहाका बास्तबिक मतदाता सामाजिक सन्जालको पहुच बाट टाढा छन है । त्यसैले यत्तिकै आकलन नगरौ....
@Jhakri_didi साइबर स्यालहरु हरेक घटना परिघटना तोडमोड गराउनु के नै नौलो भयो र ? निरंकुश राजतन्त्रको अन्तको शान्तिपुर्ण आन्दोलन गर्दा प्रहरीको दमन गरि रामकुमारी को टाउको फुट्दा ती साइबर स्याल हरु बयलगाडाको उपनाम दिदै कुन दुलोमा बसेर टिभिमा कार्टुन हेर्दै बसे होलान नि है ..