नेपाल इन्जिनियर्स एशोसिएसनको ३४औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा महासचिव पदमा उमेद्वारी दिएको छु । म लगायत समग्र लोकतान्त्रिक समूहलाई विजयी गराउन यहाँहरुको अमुल्य सद्भाव र सहयोगको लागि अपिल गर्दछु ।
#NEA#CDEN#Engineer
करिब पन्ध्र वर्षदेखी पुर्वाधार एवं सूचना प्रविधिको क्षेत्रमा परामर्श तथा उपकरण आयात सम्वन्धि कार्य गर्दै समग्र इन्जिनियर समुदायको पेशागत मर्यादा र स्वतन्त्रताको लागि काम गर्ने अभियान स्वरुप Subash Chandra Baral (ई. सुवास चन्द्र बराल)ले नेतृत्व गर्नुभएको लोकतान्त्रिक समुहबाट
चुनावको फैसला अब मिडिया र संजालमा होइन मतपेटीकामा पुगेको छ।नेपालमा मिडिया (वा सोसल मिडिया) र मतपेटीकाबिच ठूलै खांडल हुनसक्छ।
पछिल्ला केही दिनमा @Sirjana_Singh ले आफ्नो स्थितीमा निर्णायकरुपमा मजबुत बनाएको देखिन्छ। तस्वीरमा एक महिला, सृजना सिंहलाई आशिर्वाद दिदै -'विजयी भव!'
स्वक्ष,सफा,सुरक्षित र सुन्दर काठमाडौं सहर निर्माण गर्ने मेरो लक्ष्य, रुख चिन्हमा मतदान गरि विजयी गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु।
जय नेपाल #sirjanaformayor
६०० देखि १००० दैनिक आम्दानि हुने ज्यालामा काम गर्ने धेरै दिदि बहिनिहरु आफ्नो बच्चालाई दैनिकी १००/३०० रु तिरेर Day-Careमा राख्ने गरेको पाएकी छु। काठमाडौँमा रहेका सहरी गरिबहरुको मासिक आम्दानी १५००० भन्दा कम छ, जसको संख्या १-१.५ लाख सम्म छ।