सहिदहरु हो, सलाम तिमीलाई’
-------------------------------------
क्रान्तिको नारा लगाई परिवर्तनको सपना देखाउनेहरु आज महलमा छन् तर युद्धका घाउहरु उस्तै छन् । गरिब, दुःखी अनि घाइते तथा सहिद परिवारका वेदनाहरु उस्तै छन् ।’ ‘जनयुद्धको जगमा टेकेर नेताहरु राज्यको अग्रणी भूमिकामा पुगे