Only@Pashupatinath,वैदिक (मनुवादी)-विश्व कै प्राचीन एवं सम्भृद्ध सार्वभौम सनातन मान्यताकाे यथार्थलाइ हृदयंगम गरी वैदिक सनातन हिन्दू आर्य हुनुमा गौरव गरौं।
असम्भब र असफलता नामको कुनै चिजै छैन...!
पहिला आफैले आफैं सँग सम्वाद गर्ने आदत बसाउनु पर्छ....चौविस घण्टामा १५/२० मिनेट समय निकालेर...! त्यसपछि अन्यसँग प्रेमपूर्वक सम्वाद गर्ने बानि बनाउनु पर्छ...! जव सद्भावपूर्वक सम्वाद हुन थाल्छ त्यसपछि....आपसमा सहयोग - सेवा आदि कार्य बढ्न थाल्छ
स्वरूपविज्ञान विहीन भएका कारण अधिकांशमा दिमाग खराब हुने रोग बढेको छ...!
व्याकरण आदि अनुसार मायामा चार कुरा हुन्छन्... म र मेरो अनि त र तेरो...! ( व्यवहार सम्पादनका लागि यो आवश्यक पनि छ )
यी म र मेरो एवं त र तेरो काे गणित नमिल्दा व्यक्ति - व्यक्ति,....!
सदस्यहरू विच सम्वाद छैन्....! स्वयम् सँग स्वयम् को सम्वाद छैन.....जव स्वयम् को स्वयम् आफैंसँग सम्वाद हुँदैन तव व्यक्तिलाइ.......आफैं देखि आफैंलाइ.......लाग्छ....! संसारमा त्यस्तो कुनै समस्या छ....जुन प्रेमपूर्वक सम्वादका माध्यमले समाधान हुन नसकोस....!
यो गलत हो...! यस् को परिणाम गर्ने र गराउने दुवैको प्राण र प्रज्ञाशक्ति विनाष्ट हुन्छ.....!!
जो जुन कार्य गर्न अधिकृत हो, त्यही-त्यही कार्य उसबाट गराउने हो !
( लोभ, भय, अविवेक र कोरी भावुकताबाट मुक्त हुनुस् )
अधर्मको नाश होस्
गौ हत्या बन्द होस्
गौमाताको जय होस्
हर हर महादेव
#ध्यानदिनुस
धेरै वैदिक ज्ञानमा हामी अनभिज्ञ छौँ, यो स्वीकार गर्नुपर्छ...!!
धर्म अधर्मको विवेक तपाईंमा भएन भने धर्म कसरी गर्नुहुन्छ...!? तपाईँले धर्मका नाममा गरेको अनुष्ठान धार्मिक हो कि होइन कसरी जान्नुहुन्छ...!!
ब्राह्मण भएपनि....!.....
समुन्द्र पार अर्थात् विदेश गइसकेपछि ब्राह्मणको आचार्यत्व विनष्ट हुन्छ। प्रायश्चितबाट पनि त्यसको पुनः प्राप्ति हुँदैन...! अहिले के भइरहेको छ भने अधिक मात्रामा विदेश आवागमन गर्ने ब्राह्मणहरूबाट प्राणप्रतिष्ठा, श्रीमद्भागवत, धार्मिक प्रवचन, रुद्री, व्रतबन्ध, विवाह गराइएका छन्,.....
स्वादको वशीभूत भएर सेवन गर्छ, यो एक पाटो भो ।
तर उच्छृंखल शाकाहारी भन्दा व्यवस्थित मांसाहारी अधिक बलवान र दिव्य हुन्छ.... गम्भिर रहस्य हो ।
#अधर्मको नाश होस्
#गोर्खादर्शन#gorkha_order
हर हर महादेव
यो सम्पुर्ण जगत् बलिमय छ, यात स्वयम् बलि चढ्नुस या केहि तथा कसैलाइ बलि चढाउनुस... अर्को कुनै उपाय छैन पेट भर्न होस् वा देवी - देवताको उपासना होस् ।
वैदिकी हिँसा, हिँसा न भवती, श्रौत रीति अनुुसार जुन हिँसा हुन्छ, त्यसकाे नाम यज्ञ हो, किन्तु तात्पर्य हिँसामा होइन.....
तरिका ठिक हुदैन....!
लक्ष्यका आधारमा व्यक्तिले भोजन, भक्ति छनौट गर्छ...! साच्चिकै कुरो गर्ने हो भने... जो - जो कृतिम शाकाहारी थिए तिनीहरू माथि विधर्मिहरुको दाल गल्यो र हिन्दू धर्म त्यागेर.... अन्य मजहब, religion, पन्थमा गए ।
यद्यपि मासु खानु ठिक होइन तर व्यक्ति आदत वा....
आफैंलाई ठग्नु हो ।
अर्को हामी स्वयम् आफैंले गरेको नाटकलाइ धर्म गरे भनेर बेसरी प्रचार गर्छौं !
याद राखौं धर्म सधैं श्रौत सिद्धान्तको सर्वथा अनुकुल एवं अविरुद्ध हुन्छ !
श्रीगुरूदेव भगवानको जय होस्
हर हर महादेव
#nepal#gorkha_order#hindu_order#गोर्खा#श्रीस्कन्द#world
धर्मका नाममा नठगिनुस !!
हिन्दुहरूले धर्मका नाममा धन्दा गर्ने, प्रशस्त विदेश यात्रा गर्ने बाहुन सँग कर्मकाण्ड ( भागवत् - रुद्री आदि ) गराइरहेका छ्न्...! समुद्र पार यात्रा पश्चात् आचार्यकाे अचार्यत्व नष्ट हुन्छ !
स्वदेशमै रहेका केहि नजान्ने ब्राह्मणबाट कर्मकाण्ड गराउनुस् ......
योग्य वस्तु पाएन भने तपाइँको अनुष्ठान - व्यवहार व्यर्थ गयो, व्यर्थ काे अर्थ के हुन्छ...! जून कार्य सम्पादन गर्न जति मात्रामा समय र सम्पत्तिको विनियोग गर्नु भएको थियो त्यो खेर गयो...!
समुद्रपार यात्रा गरेका, शिखाविहीन - सन्ध्याविहीन ब्राह्मणबाट धार्मिक कार्य गराउनु......
सडकबाट दिल्लीको मानिस गाडी लिएर नेपाल घुम्न आयो भने उसले दुईटा डोभ साबुन वा एउटा क्यान बियर वा एउटा नरिवल ल्याएमा सबको भन्सार महसुल असुल्ने हो कि त्यो सौरूप्पेको नियम नेपालीलाई मात्रै हो? अनि धान रोप्न वा दसैंमा घर फर्किनेले छोरीलाई ल्याइदिएको नयाँ नानामा पनि भन्सार लाग्ने हो?😕
मनको प्रतिकूल परिस्थितिमा जस्लाइ ग्रह भनिन्छ, अनुकुल अवस्थामा तिनीहरु नै देवता हुन्।
जब अधिदैवकाे प्रतिकूल कार्य मनुष्यले अधिक गर्छ तव अधिदैव प्रतिकूल भएर मनुष्यहरू प्रति कोपको वर्षा गराउँछन्,सबै विपरीत असरहरू हाम्रा जीवन र जगत् विरुद्धका कार्यहरूले हुने हुन,
अन्य कोहि दोषी हुदैन
यी तीनको सम्पादनका लागि हामीलाई मनुष्य शरीर प्रदान भएको हो...!
यस् मनुष्य शरीरले गर्नैपर्ने कार्य,
यस मनुष्य शरीरले प्राप्त गर्नैपर्ने वस्तु र
यस मनुष्य शरीरले जान्नै पर्ने विज्ञान ( ज्ञान )...!
जसरि कलियुगमा लगभग ९६% नर - नारी विवाहित भएर पति - पत्नी साथमा रहे पनि......
शरीरले गर्नैपर्ने कार्य गरेका छैनौं...! मनुष्य शरीरको रहस्य थाहा नहुँदा यो मनुष्य शरीरले प्राप्त गर्नै पर्ने वस्तु देखि वञ्चित छौं...? आफ्नो बुद्धिको तागत थाहा नहुँदा यस् मनुष्य बुद्धिले जान्नैपर्ने मूलभूत विज्ञान देखि करोडौं दूरी सुदुर छौं हामी...!
प्राप्त विवेकको समादर ....!