जती नै पुरानो भए पनि कती भोगाइहरु बेला बेलामा सम्झना बनी आइरहन्छ ।कतिले खुशी तुल्याउछन भने कतिले पिडा दिन्छन ।जिन्दगी त्यही खुशी र पिडा , हाशो र आशु,मिलन र बिछोडको यात्रा रहेछ ।
पहिले डिजेल, पेट्रोल ,मट्टीतेल ,हवाइइन्धन ,एल पि ग्यास नेपालमै उत्पादन हुन्थ्यो मूल्य बढ्दा बिरोध हुन्थ्यो ,अहिले बिदेश ���ाट आउछ मुल्य बढ्दा स्वाभाविक लाग्छ किनकी नेपालमा घण्टे सरकार छ ,घण्टे सरकारका अन्धभक्त कार्यकर्ता छन।
राजनिती सरल रेखामा बग्दैन यो निकै आरोह अवरोह पार गरेर हिड्छ।जब कसैले सरल रेखाबाट राजनिती बुज्छ त्यसले अरुलाइ मान्छे गन्दैन।जब कुनेदिन उसलाई पर्छ उ आत्तिन्छ बोहुलाउछ।
प्रतिशोध को राजनीति ��े प्रतिशोध नै जन्माउछ।कि कार्की आयोगको सिफारिस पुर्ण रुपमा कार्यान्वयन गर कि सबैलाई छुट्टै अनुसन्धान गरि सिफारिस अनुसार कार्वाहिको दायरामा ल्याउ ।पहिला केपि ले प्रतिशोध को राजनिती गरे अहिले वालेन ले यो दुबै गलत हुन ।
चुनाव त हरेक ५–५ वर्षमा आउँछ, तर इतिहासको विशिष्ट घडी एक युगमा एक पटक मात्र आउँछ। प्रसुती गृहमा मान्छे त हरेक दिन जन्मिन्छन्, तर प्रचण्डहरु एक युगमा एक पटक मात्रै जन्���िन्छन्।
युग बदल्ने मान्छे कहिल्यै एक्लो हुँदैन, उसँग सिंगो युगले यात्रा गरिरहेको हुन्छ।
कार्की आयोगको प्रतिबेदन कस्ले सार्वजनिक गर्यो ?सरकारलाई बुझाएको प्रतिबेदन कसरी बाहिरियो ? अब यस्को पनि छानबिन गर्नु पर्यो। भिउजको पछाडि लाग्ने कि जिम्मेवार पनि बन्ने मिडिया कर्मिहरु?