Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?
घाइतेलाई एम्बुलेस्नमा हाल्न लाग्दा यसरी गोली हान्न पाईन्छ? यस्तो त War Zone दुई देश बीचको युद्धग्रस्थ क्षेत्रमा पनि हुँदैन। आफ्नै साना नानीहरू माथि यति क्रूर अमानविय आक्रमण?
नेपालीहरुले नबुझेको कुरा - conflict of interest :
- HydroPower को ब्यापारीलाई उर्जामन्त्रि
- ManPower को ब्यापारीलाई श्रममन्त्री
- स्कुल, कलेज र कन्सल्टेन्सीको ब्यापारीलाई शिक्षामन्त्रि
- बैंकको साझेदार लाई गभर्नर र अर्थमन्त्री
- हत्यारा र लुटेरालाई गृहमन्त्री
- निजि हस्पिटल का ब्यापारीलाई स्वास्थ्यमन्त्रि
अनि फलानो र चिलानो भन्दै आरोप-प्रत्यारोपमा जिन्दगी बिताउछन ! conflict of interest भएका लाई नियुक्ति दिनै बन्द गर्दा हुदैन? बात कर्ता हे !
न्यूनतम मासिक तलब सत्र हजार जति तोकिएको छ - अर्थात् त्यति भए एक जना घर खर्च चल्छ भनेर सरकारले ठानेको छ ।
तर पूर्वराष्ट्रपतिले नगद सुविधा मात्रै महिनाको ३ लाख पाउने? पूर्वविशिष्ट सम्मानित हुनु पर्छ, तर राजा महाराजाको जस्तो ठाँटले राख्न गणतन्त्र ल्याएको हो हामीले? चालू खर्च धान्न उठेको राजश्वले नभ्याउने अवस्थामा राज्यकोषको यो नै उचित उपयोग हो, जनताले यो प्रश्न पक्कै सोध्नेछन् ।
मेरा थप केही प्रश्न छन् -
- आमजनताको आयको हरेक रुपैयामा कर उठाउछ सरकारले, यो आयमा कर लाग्छ कि लाग्दैन?
- पूर्वविशिष्ट राजधानीमै किन बस्न पर्ने? राजधानी बाहेक अरु ठाउँ विकास गर्न सक्दैनौ भन्ने स्वीकारोक्ति हो सरकारको? अनि घर हुनेलाई वर्षको २ लाख, नहुनेलाई २४ लाख पाउने भने पछि भएको घर पनि किन नबेच्ने?
- १५० लिटर तेलले त १०००-१५०० किमी गुड्न पुग्ला, हरेक महिना त्यति भ्रमण गर्न पर्ला?
अन्य देशमा राजनैतिक र सम्मानित पदबाट अवकाश पछि पनि व्यक्ति सक्रिय रहन्छन्, आफै आय आर्जन गर्छन् । पूर्वराष्ट्राध्यक्षले पनि अति साधारण पुरानै घरमा बसेका, सादा जीवन बिताएकाले उदाहरणिय भएका छन्।
पूर्वविशष्टहरू - सामान्य जीवनयापन गर्न पुग्ने बाहेकको सुविधा हामीलाई चाहिदैन भनेर लिखित वक्तव्य आओस् । सुविधाको लोभमा सम्मान नगुमाउनु होला ।
यो दलालतन्त्रमा तिमी पनि यति सारो निर्दयी किन भएको @NepalPoliceHQ
त्यो महिलाको ठाउमा तिम्रो आफ्नै छोरी बहिनी भएको भए यसरी नै लठ्ठी माथि लठ्ठी हान्न सक्थ्यौ??
बालेन साहले नेतृत्व गरेको काठमाडौं महानगरमा खुलमखुल्ला घुसको बार्गेनिङ । नियमसम्मत काममा पनि घुस मागेको यि युवकको गुनासो । @ShahBalen
न बालेन भेटिए न घुस रोकियो, उल्का र अचम्म छैन त?
नमस्ते! नेपालका सबैभन्दा भ्रष्ट नेताहरूमा खड्ग प्रसाद शर्मा ओली, शेर बहादुर देउवा र पुष्प कमल दाहाल 'प्रचण्ड' लाई हालका रिपोर्टहरूले औंल्याएका छन्। यी नेताहरू विगत एक दशकदेखि भ्रष्टाचारका काण्डहरूमा जोडिएका छन्, जस्तै ओलीमाथि सांसद किनबेचको आरोप र सबैको गठबन्धन सरकारमा ठूलो भ्रष्टाचारको चर्चा छ। यद्यपि, ठोस प्रमाणको अभावले यो जटिल छ। नेपालमा भ्रष्टाचार व्यापक छ, जसले जनताको चिन्ता बढाएको छ। https://t.co/pqlzSn8SPf
के यो म्याद सकिएको अस्रु ग्यास प्रहरीले नहानेर प्रदर्शनकारीले हानेको हो ?
सत्यको सुरक्षा गर्ने जिम्मा लिएको प्रहरीको नाइकेलेनै जनताका प्रतिनिधिलाई यसरी ढाँटेपछि... अब प्रहरी प्रहरी रहेन सरकारी पार्टीको भातृ संगठनमा परिणत भयो भन्दा फरक परेन।
देश गम्भीर मोडमा छ ...अब जनता जाग्नुको कुनै विकल्प छैन।