तपाईंले कमाउँनु भएको पैसा भलै कम हो
शीर ठाडो पारेर हिंड्नु, त्यहि काफि छ
महंगो गीफ्टले सँधै सम्बन्ध चल्दैन
मायाले बोलेको एक शब्दनै काफि हुन्छ
काम नलाग्ने मान्छे, तपाईंबाट टाढा भएकै राम्रो
किनभने, हाम्रो लागि, जे छ त्यसैमा उमाउँन राम्रो हुन्छ Always be positive guys no matter what
Such a Beautiful & Positive Poem ❤️
जबसम्म सफल बन्नुहुन्न, निन्द्रा र सुख सबै त्याग्नुहोस
संघर्षको मैदान छाडेर कहिल्यै नभाग्नुहोस्
केहि नगरीकन तपाईलाई कसैले जयजयकार गर्दैन
किनभने, कोशिस गर्नेको कहिल्यै हार हुँदैन।।🏆।।
शुभ बिहानी #goodmorning
✍️स्वास्थ्यकर्मी
नदि त आफ्नै वेगमा निरन्तर बगिरहन्छ
उसको काम बग्नु हो
समय त आफ्नै गति मा चलिरहन्छ
उसको काम चल्नु हो
तिमी प्यासी छौ भने हात गोजीमा नराख
उसलाई अञ्जुली बनाउ
तिमी सफलता चाहन्छौं ,सुतेर सपना नदेख
जाग, लम्क,प्रयास गर र सफलता लाई नै मिहिनेतको गुलाम बनाउ !
बेरोजगार केटाले Girlfriend जोगाउन सक्दैन! ऋणले थलिएकोले सेयर जोगाउन सक्दैन!“अरुकै मन राखेर जाने त रहेछ यो जिन्दगी ,
सियोले आज सम्म आफ्नै घाउ सिएको छैन “