भबिस्य हेर्न नसके पनि अनुमान गर्न मात्रै भएपनि सकेको भए जिन्दगीले सुधार्नै नसकिने गल्ती गर्दैनथ्यो होला।कुनैकुनै गल्तीको पश्च्याताप निकै पिडादायी हुन्छ।
आजभोलि यो टुइटरमा
खासै आउन मन लाग्दैन
यस्तो लाग्छ
मानौ
बसाइँ सरेको गाउँ जस्तो
बिरानो
बिधवाको सिउँदो जस्तो
उजाड
प्रेमीले खेलेर छोडेको मन जस्तो
उदास
चट्याङले हानेको भुमि जस्तो
बनजड
कसैले अस्तित्व मेटाइ दिएको
बेरङ यौवन जस्तो
भत्किएको घरजस्तो
खण्डहर..........!
तेरिमा तोरी डाक्टरहरु हड्तालको नाममा किन दुख दिनु के😡कति व्यवस्था मिलाएर, कति समय खर्च गरेर , कति समस्या सहेर हस्पिटल सम्म पुगेको हुन्छन् सर्ब साधारण हरु ।