This year marks the 75th anniversary of the United Nations. Now more than ever, the world needs solidarity. I am sharing my photo to show that I stand with the UN and for human rights. Join me and ... https://t.co/5XWyrWFoA4
क्वारेन्टिनका लागि होटल संघ पोखरा ले बुझायो ध्यानाकर्षण, कोरोना नेगेटिभ देखिएका व्यक्तीलाई मात्र होटलमा राख्ने - OUR TOURISM NEWS https://t.co/wgvbyPq3ls
मान्छे चाहे जतिसुकै खानदानी किन नहोस् जति सुकै शिक्षित किन नहोस्, उसको विवेकले काम गर्न छोड्यो भने उसले हासिल गरेका ती डिग्रीका सर्टिफिकेटले कागजको खोस्टा बाहेक अरु कुनै मूल्य राख्दैन।
धेरैलाइ बाबुरामको वरियता खस्यो भनेर मजा लिएको देखियो । तर उनी आफै भने मस्त देखिन्छन् । उनको जीवनको उथलपुथल उनको बाध्यता भन्दा रोजाइ देखिन्छ । मान्छेहरु उनलाई घृणा गर्लान वेवास्ता गर्न सकेका छैनन् । नेताको लागि यो सफलता हो ।
राष्ट्रवादकाे अनर्थ लगाएर त्यसमा सिऊंडिकाे फुल राेप्न छाेडाैं ।।। राष्ट्रवादकाे शास्त्रिय अर्थ खाेजाैं,अनि लेख्न सुरू गराैं। बर्खे भेल सँग बगेर नेता भईदैन,सत्यकाे मार्गमा एक्लै हिड्ने साहस चाहिन्छ।
🙏🙏सुझाव सम्झिनुस।🙏🙏
तपाइँहरु सरकारको चाकरी गर्नुस्, तलुवा चाट्नुस्, मुखमा एक टुक्रो रोटी च्यापेर अगाडि पछाडि पुच्छर हल्लाउँदै चुइँचुइँ चुइँकिनुस्। तर सरकारलाई प्रश्न सोध्दा, हिसाब माग्दा तपाईको अंश, बपौतिको हिसाब मागेको नठान्नुस्। सरकार कसैको बपौति वा पेवा हैन।हिसाब माग्नु हामि जनता काे अधिकार हाे
लकडाउन खुलेपछि पनि कृपया कोरोनाभाइरस सङ्क्रमणलाई लिएर सावधानी अपनाउनुहोला। सरकारका लागि तपाईँ फगत एउटा सङ्ख्या हो तर आफ्नो परिवारका लागि तपाईँ पूर्ण संसार हो।
रू दश अर्ब खर्च भएको देखाइनुमा भ्रष्टाचार भएको देखिन्छ भन्ने आवाज जनस्तरबाटै उठेको जनाउँदै विज्ञप्तिमा कुन शीर्षकमा, कहाँ, कहिले कति रकम, कसरी खर्च भयो? भन्ने कुराको पूर्ण जानकारी सार्वजनिक गर्न @Sajha_Party प्रदेश ५ का संयोजक @anupmansainju ले माग गरेका छन्।