“प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन करोडौँको गाडीमा मन्त्रीसरह सुविधा लिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आए पनि उनी भने आफ्ना सहयात्रीसँग मोटरसाइकलमै सिंहदरबार जाने गरेका छन्। अझ रोचक कुरा, उनले सरकारबाट तलबसमेत लिँदैनन्।हामीले ब्यक्तिपुजा गरेका होइनौं ,राम्रोलाई राम्रो भन्न नसक्नु पनि महापाप हो। सबैले सकारात्मक सोच्ने र चिताउने हो भने देश बन्छ। केही गर्छु भन्ने हुटहुटी भएका ब्यक्तिहरुलाई प्रोत्साहन गरौं , खलपात्र नबनाऔं।"- नवराज पौडेल
World’s Most Naturally Beautiful Countries
1. 🇯🇵 Japan
2. 🇳🇵 Nepal
3. 🇮🇹 Italy
4. 🇲🇻 Maldives
5. 🇮🇩 Indonesia
6. 🇮🇸 Iceland
7. 🇫🇷 France
8. 🇺🇸 United States
9. 🇨🇭 Switzerland
10. 🇨🇷 Costa Rica
11. 🇵🇪 Peru
12. 🇬🇧 United Kingdom
13. 🇿🇦 South Africa
14. 🇹🇿 Tanzania
15. 🇳🇿 New Zealand
• Best tourist destination: Japan
• Underrated hidden gem: Nepal
• Best for families: Italy
• Best for couples: Maldives
• Best for solo travelers: Indonesia
Source: Travel & Leisure
बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।
सोबिता गौतमले थारू, गुरुङ लगायत जनजाति समुदाय पैसामा बिक्ने र सोझो भएको भन्दै अपमानजनक टिप्पणी गरेको दाबीसहित फैलाइएको भिडिओ वास्तविक भिडिओलाई तोडमोड तथा एडिट गरी फैलाइएको भ्रामक सामग्री हो ।
https://t.co/la6uu13urm
देशमा भएको चरम भ्रष्टाचार बिरुद्द आवाज उठाइरहदा यहाँ तपाईहरुकै छोराछोरी,दाजुभाई र दिदीबहिनीहरुको अनुहार थियो भने के त्यहि २०-३० वर्ष देखि शासन गर्नेलाई नै भोट हाल्नु हुन्थ्यो ? यदि त्यति हुदा पनि हाल्नु हुन्थ्यो भने ढुक्क भएर तिनै पुराना दललाई दिनुस् होइन भने कम्तिमा तिनीहरुलाई सुध्रिनुपर्छ भन्ने अनुभूति गराउन भए पनि यसपाली पुरानालाई भोट नदिनु | जुनसुकै नया दलहरु मध्य एकका योग्य र इमान्दार उम्मेदवारलाई भोट हालौँ | कम्तिमा त्यो रगतले पिर्ने र निर्दोष निस्वार्थी आत्माले सराप्ने काम नगरौँ | 🙏
#VoteForChange #ChangeForNepal #Nepal