दशैंको शुभकामना।
घरबाट टाढा भएकाहरुले आफुलाई एक्लो महसुस नगर्नुहोला, हाम्रो शिर माथिको आकाश आज पनि एउटै छ।
कोभिडको कारणले आईसोलेसनमा हुनुभएकोले दु:ख नमान्नुहोला, हामीले टेक्ने धर्ती एउटै छ
हरेक रात पछि बिहानी झै यो दु:खको साल पछि खुशीका बिहानी पनि आउनेछ।
शुभकामना 🌼
बुवा र आमाले दिएको भित्री मनै देखि को आशिर्वाद चाँडै लागोस्😊
कुनै पनि सपना अधुरा नरहुन्
रोग भन्ने कुरा कहिल्यै नलागोस्
सँधै सबै कुरामा सु-सफल सु-समाचार सुन्न पाँउ
बडा दशैंको हार्दिक मँगलमय शुभकामना❤
हामी जानिनजानी कहिले कहि कति कुराहरु लाई Normalize गर्ने गर्छौ। अहिले धेरै दिदिबहिनी हरु टिकट्क मा "मेरो Ex को छम्मा, गितमा नाच्दै गरेको देख्दा हिजो यी शब्दले महिला लाई वस्तुवादी नबनाईदेउ भनेर गरेको त्यो झगडा अर्थहिन लाग्यो।
राष्ट्रसभा सद्स्य बिडारी ले बलात्कार का ९०% घटना फेक हुन भन्दा चुपचाप बस्ने नेपाल प्रहरी लाई अहिले V-ten को गितले फेरि पोलेछ।
प्रहरी शासकको दास भन्ने यस्ता घटनाले प्रमाणित गर्छ।
बजारको चहलपहल भिडभाड देख्दा त अर्को साल कोरोनाले लगिहाल्छ,
यही बर्ष को दसैं धुमधामका साथै उधुमले मनाउनु पर्छ भन्ने खालको पो छ त !
#रक्षा गर्नुस #भगवान ❤️
प्रेमको सुरुवात आमा बाट नै हुन्छ।
❤️आमा❤️
शब्द जिन्दगीको त्यो रोशनी हो,जस्ले जन्म मात्र होइन हाम्रो पुरै जिन्दगी नै उज्यालो पारिदिएकी हुन्छिन।
#शुभपल ❤️❤️❤️
घर भित्र सर्प भेटियो भने मार्न खोज्छन।
अनि त्यही सर्प मन्दिर भित्र देख्यो भने पुजा गर्छन ।
स्पस्ट छ,
उदाहरण
मान्छेहरुले हजुरलाई होइन
हजुरको स्थिती र स्थानलाइ सम्मान गर्छन।