Everyone wants to live in a peaceful world, but it’s necessary to understand that what destroys peace is anger and hatred. This is why the long term goal is to create inner peace within individuals, so contributing to a more compassionate humanity.
आफैंले बनाएको संविधान अनि त्यसको मूल मर्ममा प्रहार गरी अट्टाहास गर्ने कुण्ठित मानसिकताका केही नेतागण तथा शासन प्रणालीमा हावी भएका छुद्र मानसिकता सहितका व्यक्तित्वहरू देशका शत्रु हुन्। अरूको सुविधाको लागि मातृतुल्य आफ्नो मुलुकका आम नागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य छैन ।
भगवान गौतम बुद्धका बारेमा कसै���े भ्रम छर्नु उनको अपमान मात्र हो। विद्वत् वर्गले जानेर त्यो भूल कहिले गर्दैन। भगवान् बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने कुरा सारा विश्वलाई सप्रमाण थाहा छ। दुई हजार पाँचसय वर्ष भन्दा पहिले नै स्थापित भएको सत्यलाई कसैले आज परिवर्तन गर्न सक्दैन।
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
Just picking up where he left off 🔥
World champion @judd147t was in scintillating form as he went on to regain the world number one spot and secure the 2019 International Championship title in Daqing 🏆
Here are his highlights 👀