जेन्जी आन्दोलनबाट पुर्ण लाभ मिराज ढुङ्गानालाई भयाे। टिकटकमा युवालाई उचाल्न सम्म उचाल्यो, तर आन्दोलनमा प्रत्यक्ष नगएर ब्यापार गर्दै थियो रे ।पछि जेन्जीकै सरकार बन्यो र ऊ पनि नेता बन्याे ।जब कार्की आयोग वा नागरिक समाजका प्रतिनिधिहरूकाे कुरा आयो, उसको नाम कतै सुनिएन।
@NirmalPrasai5 तिमीलाई त उहि पुरानै ठिक थियो हाेला नि सुकुम्बासीका नाममा कार्यकर्तालाई जग्गा बाडेकाे प्रत्येक ठाउँमा आफ्ना मान्छे उच्च पदमा राखेकाे,गनगने कै कुरा ठिक छ हाेला तिमीलाई।। आफ्नाे पालामा अध्यादेश आउँदा के भन्थ्यो सुन्यौ हाेला गनगनेले।।
@NirmalPrasai5 कस्तो समानता खाेज्नु भएकाे हाे,सबैले गाेल्डस्टार कै मालिक बन्ने कि सबैले उहाँले गरेकै काम गर्ने ? काम अनुसारकाे दाम हुनु पर्याे भाेकाे काेहि बस्नु भएन स्वास्थ्य, शिक्षामा सबैले अधिकार पाउनु पर्ने पाे हाेला त । तपाईंले मास्टर पास गर्नु भएकाे छ म एसईई समान काम कसरी हाेला त ?
@NirmalPrasai5 याे गनगने त्यति सुर्य र पृथ्वीसँग तुलना गर्न लाएक छ र ? याे सँग भेट हुने भए प्रमाण दे अदालतमा भनि दिनुस् न। चुतियाले कति दिन सदन अवरुद्ध गरायाे त्यो बिर्सन सकिन्न। तपाईंले त यसकै प्रचार गरे वाफत धेरै ताेला सुन, चुनाव सकिने बित्तिकै घर सबै जाेडी सक्नु भएछ ।
@NirmalPrasai5 सुन्दर जाेडी ❤️
माथि एकजना साथीले ५,७ ताेला गगन थापाबाट जाेडनु भयाे यसपालीकाे चुनाबमा गनगनेकाे x मा प्रचार गरे बाफत भन्नुभयो सत्य नै हाे र ?