टुईटरका शब्द र लय बुझ्न
बिचार मात्र होईन मन पनी मिल्नुपर्छ।
चोरेर होईन मिहीनेतले कमाएर धनी बन्नुपर्छ।
माया शब्दमा देखाएर होईन
मटुमा सजायर हेर्नुपर्छ।
सबैलाई एउटै नजरले होईन
फरक ठंङगले पनी हेर्न सिक्नुपर्छ।।
@bbcnepali प्रधानमन्त्री जस्तो पदमा बसेका व्यक्तीले त्यो पनी संसदमा,त्यसले पक्कै ठूलो असर पार्छ अन्तराष्ट्र जगतमा नेपालले पनी अरुको सिमा मिचेको रैछ भन्ने सन्देश जान्छ।
प्रमले माफ माग्दै अभिव्यक्ती फिर्ता ल्याउन।रास्वपाका संसद चुपचाप देख्दा अचम्म लाग्यो।
@NepalPressnp सिमा विवादमा रवी लामिछानेको होस र जोस कता गयो,रमेश पर्साईका आवाज कता हरायो ।के हिज प्रधानमन्त्रीले दिएको अभिव्यक्ती चुप लागेर बस्नी छ त?
हेक्का रहोस म मरे पनी मेरो देश बाचिरहोस।
@hamrorabi@ShahBalen
@RONBupdates सिमा विवादमा रवी लामिछानेको होस र जोस कता गयो,रमेश पर्साईका आवाज कता हरायो ।के हिज प्रधानमन्त्रीले दिएको अभिव्यक्ती चुप लागेर बस्नी छ त?
हेक्का रहोस म मरे पनी मेरो देश बाचिरहोस।
प्रधानमन्त्रि जस्तो गरिमामय पदमा बसेर जे बोल्दा पनी तालि पट्नेहरु हुन झोले।