Had a productive meeting with @DrSJaishankar in New Delhi. We discussed bilateral interests, various aspects of Nepal-India relations, and the exchange of mutual cooperation. I am confident this visit will further strengthen the centuries-old bond between Nepal and India.
आज श्रीलंकामा फेरि अर्कै भेरिएन्ट भेटियो भन्छन् भारतीय मिडिया । वर्षेनी नयाँ नयाँ भेरिएन्ट रे ! एउटाको खोप निकाल्न पाएको छैन फेरि अर्काे भेरिएन्ट । हैन, संसार यसैले सक्छ कि क्या हो ?
तीन तहका सरकार, बडेमानको महानगर अनि देशैभरि पालिका । उता समृद्धिका नाराले कानका किरा खाएको खायै छ । तर राजधानीकै फोहर फाल्ने ठाउँ छैन । समृद्धिको यात्रा यहीँबाट थाल्ने कि ?
चितवन मेडिकल कलेजका विधार्थीको पीडा सुन्दा लाग्छ सबै कलेज मेडिकल माफियाकै चंगुलमा छन्। डाक्टर बन्न करोडौं खर्च। अनि भोलि डाक्टरबाट सेवाको भावना आउँछ कसरी ? देशले डाक्टरलाई मानवसेवी हैन पैसा कमाउने मेशिन बनाईरहेछ ! दु:खद !
विकास या ‘शक्ति’ को मापन के ?
समृद्धि, आणविक शस्त्रास्त्र, ठूलो क्षेत्रफल, सैन्य संख्या या अरू नै केही ? ५० वर्षअघि अमेरिकाले चन्द्रमामा मानिसै पठायो । तर अस्ति भारतले यान पठाएको २ किलोमिटरबाटै हरायो । यद्यपि, विकास र ‘शक्तिशाली’ बन्ने प्रयासहरु संसारमा गच्छेअनुसार जारी नै छन् ।