Our work on OECT attracted interest and managed to receive enough downloads to rank within the top 10% of articles published in its journal!
Thanks @WileyGLobal for publishing our work.
Cheers to the team @LussemL@dronakdahal 🎉
#TopDownloadedArticle
Link https://t.co/t9OvX4GggK
घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ?
(भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा)
उत्तरः
स्टेरोइड औषधी खान शुरु गरिहाल्ने।
यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो। १/
यस नयाँ वर्षमा सबै पिडा निको होउन र संसार मनाबजातिको लागि अझ उत्तम ठाउँ बनोस।
नयाँ बर्ष 2078 BS को हार्दिक शुभकामना
तपाईहरु सबैको आगामी वर्ष भब्य रहोस....💐