धेरै सुनियो उखान का टुक्का
#वलि भुक्नु भुक्यो ; तेरो मुखमा थुक्क !
internet मा #tax + गर्यो
नेपाली जनता मर्नु मर्यो
पैसा हाल्यो; खलात्तै काट्छ; एकै छिनमा #balance low..
चाइएन एस्ता सरकार आजै बाट #बहिस्कार गरौ अबत अत्ति भो!
💕💕
म बचेँकै तिमी सँग माया लाउन हो
अर्को जुनि लिने पनि तिमीलाई पाउन हो
@kharel777 दाजु को स्वर मा सजिएको यो मिठो गीत मन नपरौनी ��ोही छैन यहाँ #love_u_pramod_sir