'महिनामा ३-४ लाख र कीर्तिपुरको डाँडो।'
प्रश्न बाट सुरु गरौँ।
पहिलो त १६९$ औसत मासिक तलब भएको देशमा महिनाको ३-४ लाख कमाउने कुरा पत्यारिलो छ?
सामान्य मानिसलाई पत्याउन गाह्रो छ।
तर के नेपालमा बसेर यत्रो कमाइरहेका छैनन् त?
जवाफ हो- छन्।
1/n
Messi hattrick! Perfect as it could have ever get to start a title defense at #FIFAWorldcup2026.
Scrolling the X feed to see people reacting on him hits different.
🇦🇷
Nepal deserves a foreign policy commensurate with its geography and its history; one built on institutional seriousness, strategic clarity and leaders who understand that the open border with India is not a metaphor. It is where the Madheshi farmer rises before dawn. It is where an unmarked pillar determines whether a field belongs to one country or another. It is where, when things go wrong, a young man is shot, a ministry sends a diplomatic note, and the note goes unanswered.
That is Nepal’s foreign policy challenge. It cannot be addressed through symbolism, viral messaging or rhetorical improvisation. Borders demand statecraft. And foreign policy cannot be learned after taking office.
https://t.co/dpbQkZzNFr
Sad to see him go without winning a silverware, other than the Test Championship, after a heart-wrenching 2019 World Cup Final result.
Go well, GOAT!
#Kanewilliamson
One of our greatest ever, signing off.
Kane Williamson has announced his retirement from international cricket effective immediately.
Head to https://t.co/Pm8RiU65zt to read more.
श्रद्धेय डीपी अर्याललाई म सोध्न चाहन्छु- मैले हिँड्ने बाटोमा यति धेरै काँडाहरू पनि नरोपिदिनुस् । के थाहा भोलि त्यही बाटो भएर तपाईँ स्वयं मलाई भेट्न पनि आउनुपर्ने हुन सक्छ ।
#onlinekhabar#parliament#bhismarajangdembe
https://t.co/ecJWqVVRqL
प्रधानमन्त्री र सराकरले गलत गर्दै गर्दा पनि जवाफ माग्न नसक्ने प्रश्न गर्ने नसकेको भनेर रास्वपा सांसदलाई, भिष्म आङ्दाम्बेले 'मुर्दा शान्ती' भने, त्यसमा आपत्ती जनाउँदै रास्वपा सांसद उभिए।
र भने, हामीले तपाईको बिरोध गर्न गर्छौ।
ओहो! बिरोध गर्न सक्नेहरुको भिड😂😂😂😂
आज भिष्मराज आङ्दाम्बेले सदनमा ऐतिहासिक वक्तव्य दिए।
यही वक्तव्यका आधारमा सदनको अबको कार्यकाल कस्तो रहने निर्धारित हुनेछ। सरकारका काम, उसको रवैया, त्यसप्रति सदनको निगरानी, सभामुखको भुमिका र रास्वपाको आन्तरिक राजनिति।
प्रमको अपरिपक्वता र बच्कनामा रास्वपाको लाल ठप्पा रोकियोस।
अपरिपक्वता र गैरजिम्मेवार प्रधानमन्त्री!
प्रधानमन्त्रीले बोलेका विषय परराष्ट्र मन्त्री शिशिरले सच्चाए। भाषिक कुटिलताका साथ प्रधानमन्त्रीले गलत बोलेका हुन भने।
एक- नेपालले भारतको जमिन मिचेको छैन।
दुइ- नेपालले बेलायत सँग नेपाल भारता सिमाको विषयमा भुमिका खोज्दैन, खोज्न मिल्दैन।
👉शर्मा न्यायाधीश नियुक्त भएपछि प्रकाशित ‘कानुन पत्रिका’ का सबै (१,२६३) फैसलाको विश्लेषणले देखाउँछ– उनी प्रायः आफैं फैसला लेख्दैनथे, बरु अरूको फैसलामा सहमतिको हस्ताक्षर गर्ने एक साक्षी थिए।
https://t.co/kfK9YxzJvA
बहुदल पुनर्स्थापनापछि २०४८ सालको सदनमा सांसदहरूले १० हजार ६६३ प्रश्न सोधेका थिए । २०७९ मा २८१ र अहिलेको संसद्मा यतिन्जेल जम्मा ७ प्रश्न सोधिएको छ । अहिले संघीय संसद्मा प्रश्न हराउँदै गएको मात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद त प्रश्न गर्ने विपक्षी सांसदहरूमाथि नै जाई लाग्न थालेको अनौठो दृश्य देखिन थालेको छ । @BishwakarmaDhan को रिपोर्ट:
https://t.co/q1UfqYZcLQ
Budget should be judged by whom it lifts, not whom it pleases.
Considering the context of direct beneficiaries it carries more appeasement factor than upliftment.
✍️ @Neshaant https://t.co/Gcvg4mWbEi
😶
Fenn, told that the issue is a bilateral matter concerning Nepal and India and that the UK would rather not interfere.
But Byanjankar, insisted that since the dispute is a historical legacy of the Treaty of Sugauli, the UK should support Nepal’s efforts to resolve it.
😲
Kumar Ben spoke to the UK's ambassador regarding border disputes with India?
Firstly, What, Why, How?
Secondly, Is there a name called diplomatic channels & engagement of expertise.
😶 https://t.co/O8iqxE96J1
Yes RCB doubled up an IPLtitle but this season will be remembered for Vaibhav Sooryabanshi.
Yes, he might don an Indian Jersey in the nearest future but people will be eagerly waiting to see Vaibhav play inIPL 2027.
He is the biggest reason for people to watch #IPL.
बालेनको अभिव्यक्ति पछाडि सबैभन्दा ठुलो डर केहि कित्ता कम्मर कसेर नेपालले भारतको सिमा मिचेको भनेर प्रमाणित गर्न तर्फ उद्दत देखिने भए।
केहि कहलिएका व्यक्ति लागेका छन, वालेन समर्थक त झन लाग्ने नै भए, यसले राष्ट्रियताको सवालमा एक हुने गरेका नेपाली विच पनि मन बाझिने खतरा आयो।
PM is unpredictable. This will hunt us.
For his supporter base his unannounced appearance in parliament answering impromptu might sound smart but some of his answers were geo-politically sensative and he sidestepped several crucial issues
This is a bad precedent.