देशमा बाढीले वितण्डा मच्चाएको छ कैयन नागरिक वेपत्ता छन् घरवारविहीन छन् यस्तो बेलामा प्रधानमन्त्री गृहमन्त्री खै घटनास्थ��� गएकाे रे तिम्रा बा,दाइ हुन र अहिलेका त सिष्टमले काम गर्नुपर्छ हामी गयाै भने सुरक्षाकर्मिकाे ध्यान उद्दारमा हाेईन हाम्रो सुरक्षामा हुन्छ नगएका हुन हाेईन र ?
केही माननियले आफ्नो पद भुलेका हुन कि हैन भने तल्लो स्तरमै झरेर त बाेल्न नहुने बा समान ब्यक्तिका कुरा राम्रोसँग सुनेर मात्रै प्रतिक्रिया द��नपर्ने हैनर ? कि ठुलो स्वरमा जंगिएर कराएपछि सबैभन्दा ठुलो भईन्छ भन्ने भ्रममा छन् चेतना भया जनता जनार्दन हुन मुल्यांकन गर्न जानेका छन् !
केटाकेटीले भाँडाकुटि खेल्दा तँ ठुलो कि म ठुलो भने जस्तो घुर्कि लगाउने स्वाठहरु 30/35 बर्षसम्म सिन्काे भाँच्न नसकेको जानी जानी प्रस्न गर्दा लाज पनि लजाउँदाे हाे क्या कि कसाे निर्मलाले न्याय कहिले पाउने ? कांग्रेस,एमाले, माउवादि।,राप्रपा मधेसी दललाई ���ाज लागेन है ?
सुप्रिमाेले आज भन्नुभयो कम्युनिस्ट पार्टी एकता रे याे त ३०��४ सालमा भएको हाेईन र? त्यसको उपलब्धि उपादेयता के भयाे ? जनताले के पायाे ? १० वर्ष जनयुद्ध भनेर १७ हजर मान्छे मार्ने काम भयाे गाउँमा जाँड छान्न नजन्नेले काठमाडौ वसेर टाईसुटमा ठाँटिएका ८/१०जना बाहेक अन्य उपलब्धि भएन !
ए साईला गाउँमा के छ खवर ? चुपचाप घण्टी छाप भनेकाहरु के भन्छन् त अहिले ? हाम्रा हाेईन र���म्रो छान्ने भन्नेहरुले आजकलकाे काम गराई हर्दा झाेले नै खाेजेकाे हाे कि भन्ने लाग्छ हैन भने सक्षम महिला न्यायाधीशले पद पाउन सकिनन् सायद त्यही कारण हाेला त ?
एकपटक लागेको दाग पखाल्न धेरै गार्हो हुदाे रहेछ । तपाईंले जतिसुकै राम्रो काम गर्नुहाेस त्याे पार्टीगत दागले गर्दा आज प्रधान न्यायाधीश हुन पाउनु भएन तपाई मात्रै हाेईन तपाईं भन्दा पछिका पनि थुप्रै छन् । तपाईंहरुकाे काममा कुनै पार्टीगत स्वार्थ नभए पनि विल्ला भिराईयाे ।
सबै जनाको सम्पत्तिकाे श्राेत हुन सक्ने अबस्था छ कि नाई ? यदि श्राेत बाबू ससुराली देखा छन् भने सुद्धिकरण गर्न पर्छ कि याे पनि दुई तिहाइकाे दभ्भ भित्र भित्रै सकिन्छ संका लाग्याे है ?
देश अब काेल्टे फेर्ने मात्रै हैन हाे उत्तानो फेर्ला जस्ताे छ । जुनसुकै काम पनि कच्चा सस्तो लाेकप्रियताकाे लागि मात्रै हाे कि क्या हाे ? राप्रपा पार्टीसंग गरिएको संवाद र त्यसको परिणाम हेर्दा किन किन अल्लारे पन देखियाे कि म पुरातनवादी हाे लाैन हजुर तपाईंको बुझाई के हाे ?
काेहि असाध्यै खुशी भएका छन् ओलि पक्राउ पर्नु राम्रो तर,लेखकलाई अन्याय भयाे भन्याछन् काेहि कानुनी राज्यमा सबै वरावर हाे अनुसन्धानका लागि पक्राउ गर्नु जयज भन्या छन् काेहि प्रतिशाेध भयाे भन्याछन् जे हाेस देशमा जाे जुनसुकै तहको भएपनि दाेषिभए कानुनको दायरामाल्याई कार्वाही गर्नुपर्छ ।
देशले साँच्चिकै काँचुलि फेर्ल�� जस्तो लाग्याे तरपनि भनेको कुराहरू कार्यान्वयन गरेकाे खण्डमा मात्रै है ?याे देश सतिले सरापेकाे भनेर पढिरहेका थियौं अब मधेसीको छाेरा प्रधानमन्त्री भएको छ महिलाहरु सक्षम छन् भनेर धेरै मन्त्री भएका छन् हेरम याे मन्त्री परिसदलाइ दैवकाे आँखा नलागाेस 🇳🇵
नयाँ सरकारले जनताको प्राथमिकता जस्तैः पासप���र्ट,सवारी चालक प्रमाणपत्र,बैदेशिक राेजगार���ाे श्रम ,करचुक्ता प्रमाणपत्र आदि जस्तोसुकै कुरामा जनताले पाएकाे दुखलाई विना लाईन अनलाइन प्रणाली मार्फत गर्न सकेको खण्डमा मात्रै पनि धन्यवाद पाउने छ । हाल केही भएता पनि पहुँचका आधारमा गरेका छन् !
आकाश धर्ती यहि कर्मचारी तन्त्र यहि हाे काम यही हाे तपाईं हामी सर्वसाधारण यहि हुम अन्तिम अवस्थामा छि��ो काम चाहिन्छ अनि दुई चार पैसा खर्च गर्याे काम समाप्त गर्याे अनि चिया पसलमा बस्याे कर्मचारी खत्तम चाेर घुस्याहा भन्याे हिड्याे हामी कहिले परिवर्तन हुने ? अरुलाई दाेष कहिलेसम्म ?
राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अनुसार देशकाे स्थित खराव बन्दै गएको वेलामा नयाँ युवापुस्ताकाे सरकार बन्न लागे���ो छ चाहना धेरै छ विश्वास धेरै छ पुराना दलले थाप्ने अ��काे पनि उस्तै हाेला नयाँ सरकारले राम्रोसँग काम गराेस नेपाली जनताको विश्वासलाई लक्ष्यमा पुर्याउने छ शुभकामना !🇳🇵
नेपालीको टाउकोमा ऋण नै ऋण हुदैछ किनभने अहिले चुनाव हुदैछ अब 2बर्ष पछि स्थानीय निकायको चुनाव हुन्छ त्यसपछि प्रदेश सभाकाे चुनाव हुन्छ अनि देशमा अहिलेकाे चुनावले कसैले बहुमत ल्याउद��न देशमा भाँडभैलाे भएर फेरि चुनाव गर्नुपर्ने बाध्यता हुनेछ भाेट हाल्दै गर्दा नै सिध्दिने भैयाे हामी ?