पुर्वाधारविद् डा. सुर्यराज आचार्यलाई मातृशाेक
पुर्वाधारविद् आचार्यको ममतामयी माता रामकुमारी आचार्यकाे ०८२ /३/३० गते भएको असामयिक निधनमा हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गर्दछु।
दाहसंस्कार➡️२०८२/३/ ३१ गते बिहान ८ वजे देवघाटधाम
राजनीतिमा कहिल्यैपनि नजितिने लडाइँ लड्नुभन्दा अस्तित्व र पहिचान जाेगाएर एकपटक दुस्मनसँग हात मिलाउँदा दीर्घकालीन उपलब्धि हासिल गरिन्छ भने तयार हुनुपर्छ ।