अरु त यस्तै हो तर दुई दल मिलेर ३.५ करोड जनसंख्या रहेकोमा देशमा जम्मा १९ हजार भोट ल्याएका निकामार भ्रष्टले करिब दुई तिहाई बहुमत ल्याएको पाटीका मुखियालाई सिकाउन, सहकार्य गर्न, विकासका कुरा गर्ने खेती गरेको भ्रम जनतामा छर्न छोडेका छैन ।
एक सिट पनि जितन नसक्ने,थ्रेस होल्ड कटाउन त एक प्रकारले बाउको विवाह हेर्ने अवस्थाको रौतहटको रामरहिम र Arkesta पाटीले परिचित दोकानदारको समान बिक्री नै बालेनको कारण बन्द भएको उसको बरबराहटले पुष्टी गरेकोछ।
केबिन र डान्स रेष्टुरेन्ट हटाऊ, नचनिया भगाऊ, समाजमा दुर्गन्ध फैलिनबाट सबैले जोगाऊ, राजनीति अवसरलाई अमुक छिमेकीको एजेन्ट भई नक्कली ढेउवाको बलमा बिर्ता ठानेको रहिमहरुलाई भगाऊ, राजनीतिमा गुण्डाकरण हुन रोक्कौ र चरित्रलाई अन्तिम संस्कार गरेको फोहर र भ्रष्टहरुलाई सफा गरौ ।
ऐता एक थान नचनिया थपे छन् 📷 उता माधव नेपालसंग Bargaining गर्न दासहरूबाट सूचना प्रकाशन गराए छन् 📷 रौतहटलाई बिर्ता र दहेज ठाने छन् कि क्या हो ऐजेन्टहरूले ?
चिठ्ठामा पद के पायो पूर्व यो पूर्व त्यो लेखेर हैरान 🤣 जुन पार्टीसंग गदारी गरे उसैले गदार भनेर लात हानेर निकाली सक्यो तै पनि त्यही पार्टीको आडमा पाएको पदको बिक्री गर्ने र जनताको Mandate लाई अपमान गर्ने नैतिक हराम र राजनीतिको नाममा अबैध रूपमा जन्मेका कुपात्र नै हुनु पर्दछ ! 🤣😂
४ /५ कलाश पढेका वा औठाछाप जनप्रतिनिधिहरु (दारु, विडी कम्पनी, भ्रष्टाचारको रकम, नक्कली नोटको प्रयोग, भोट ठगी,चोरी समेत कुकर्म गरी ) ढेउवा खर्च गरेर राजनीतिलाई दोकान बनाएका काम त के बोल्न नजान्ने कुपात्रहरुलाई पनि Gen-Z ले Target गरी उपयुक्त कारवाही गर्नु पर्यो । 📷📷📷
औठाछापेहरू नदी किनार गएर बाढी रोक्ने नौटंकी गरे पछि झन बाढीसंगै चट्यागंले जनधनको क्षति गर्दा रहेछन् ! त्यही भएर रोक्न नसक्ने कार्यको नाटक र नौटंकी गरेर प्रकृतिलाई नजिस्काऊ भोट चोरहरू हो 🤣😂😤🥹
सल्लाहकार सेवा बन्द !
सल्लाहकार र PA को आडमा औठा छापे कथित जनप्रतिनिधीहरू सरकारी सम्पत्तिमा सान देखाने र २/४ वटा झोले, नोकरसंगै लिएर हिड्नेको दिन पनि गए !👌
२०४६ साल पछि सार्वजनिक पदमा बसेकाहरूको मात्र होईन । यिनका दासदासी, कारिन्दा, झोले, नोकरचाकर, आफन्त समेतको नाममा सम्पत्ति लुकाएकोले यिनी सबैका सम्पत्तिको छानविन गरी कारवाही गर्नु…
भोट चोर्वा,अनाज चोर्वा, चापलुस … 🐓उत्पादन गर्ने, भोचर, निकामा, औठाछाप, बोल्ने ढंग पनि नभएको, बुद्धि पनि नभएको अर्काको बैशाखिमा चल्ने, निकामा आदि ईत्यादी प्रतिनिधि हुने स्थानको हालत कस्तो होलान् ??😂