Maybe, we won't be able to address today's global problems (from #ecological to #existential) unless we address the problems with #philosophy itself.
Here is my #essay:
"Trapped in the Echo Chamber: How Philosophy Lost Touch with Everyday Reality"
🌐 https://t.co/99lmh75nXn
Echoes of the Lost Ricefield Ecology 🔗https://t.co/rtSQIHN4WD
An image of a nameless plant comes to mind, opening a window to a distant world & a sobering realization: We've turned our farmlands into sterile green fields.🌾
#Eoecology#Biodiversity#NatureWriting#Nepal#Terai
@voiceofbikash सुन्दैगर्दा "अरू जे भएनि पुण्य जीको 'नलेज' चैँ हो के!" भन्न मन लाग्यो।
अलि बढी नै थितरो जस्तो लाग्थ्यो, तर आफु 'ट्रोल' भएरै पनि अरुको भलो हुने थुप्रै पुण्यकर्म गर्नुभएको रहेछ।
हड्बडबिनाको यो जीवनकथा रोचक लाग्यो।
विकासजीको सालीनता सदाझैं उस्तै छ।
हप्ता-दसदिनको लेखाइपछि भदौ १० गते (अगस्ट २६ तारिख) को बिहान यो लेख साझा गर्दैगर्दा केही घण्टामा हिमालबाट आएको महाविपत्तिको खबर सुन्नुपर्ला भन्ने कल्पनासम्म पनि थिएन।
सेता हिमालहरूको जस्तै तराईका घना फाँटहरूको आफ्नै सुन्दरता छ।
अब #तराई र #पर्यटन लाई पनि उत्तिकै जोड दिएर जाने कि?
#Nepal is not just about Mt. Everest and Himalayan glaciers.
There is more to Nepal's natural beauty in the southern lowlands—the #Terai—mostly shadowed & overlooked.
My new article on the Terai:
🦋https://t.co/1rgx0pKXb3
Hope you enjoy the read! 🌿
#Wilderness #Conservation
संसारकै धनी मान्छे मस्क दाइ X मा आफूँलाई नजँच्ने बिचारलाई shadowban गर्न पनि पछि पर्दैनन तर मानवीय विपदका बीभत्स दृश्यमाथि कुनै अंकुश लगाउँदैनन।
यिनले philanthropic काममा कतै मुठी खोलेर सहयोग गरेको सुनिदैन।
विपदलाई पनि commodify गरेर कमाउने पुजीवादको यो भन्दा बिद्रुप रुप के होला?
क. प्रचण्ड 'अग्रगमन' को एकमात्र प्राधिकार भएझैं Prof. Dr. WOKE ज्ञान निर्माणको एकमात्र प्राधिकार हुनुहुन्छ।
उहाँलाई थाहा छ - नेपालको इतिहासमा गर्व गर्न लायक र नेपाली समाजमा जोगाउन लायक केही पनि छैन। केवल उहाँलाई मात्र थाहा छ कसरी सोच्ने र कसरी लेख्ने।
#द्वन्दजीवी#लघुताभाष्य
@kedar_sharmaa लामो भएकाले नै पढ्न मन लाग्यो अनि पढिसकेपछि अलि छोटो लाग्यो।
हाम्रा पर्वहरू कर्मकाण्डमा सिमित हुँदैगएको समयमा तिनको खास अर्थ र सन्दर्भ बुझाइदिनु भएकोमा धन्यवाद। एउटा लेख नै भएको भए अझ धेरै कुरा बुझ्न पाइने रहेछ।
Nepal’s Megaflood Disaster: A Warning Sign to the World: https://t.co/W4MZ2fLdMn
A plea to the global community to work together to mitigate impending climate-related disasters in the Himalayas and beyond
#ClimateChange#Himalayas#NepalFloods#ClimateCrisis#ClimateJustice
@SGnepal ट्याटु हानेर, जगल्टा पालेर आधुनिक भैखाएको आजको मानिसको असली रूप! यो दृश्यले हाम्रो समाज कसरी नैतिक पतनको बाटोमा जाँदैछ भन्ने देखाउँछ।
एउटा मृत शरीरले पनि मानवीय ब्यबहारको हक राख्छ। मानिसहरू कसरी मुकदर्शक रमिते हुन सकेका?
उत्तरी गोलार्ध नजिकका जङ्गलहरूमा हुने भीषण आगलागी, ध्रुवीय बरफ तहको तीव्र ह्रास र हिमाली भेगका विस्फोटक बाढी जस्ता घटनाहरू सायद दैवी प्रकोपहरू मात्र होइनन्।
विश्व तापमान वृद्धिसँगै हिमनदीहरू पग्लिँदै जाँदा, नेपालीले बारम्बार विपत्तिहरू भोगिरहनु पर्ने यो कस्तो दुःखद नियति!
#Nepal is not just about Mt. Everest and Himalayan glaciers.
There is more to Nepal's natural beauty in the southern lowlands—the #Terai—mostly shadowed & overlooked.
My new article on the Terai:
🦋https://t.co/1rgx0pKXb3
Hope you enjoy the read! 🌿
#Wilderness #Conservation
@YubarajGhimire3 दाजुहरूको पुस्तामा कसैको लेख-रचनामा AI को अदृश्य हात रहेको हुनसक्ने भनेर शंका गर्ने ठाउँ नै थिएन। अहिले आएर सबैले सबैलाई (खासगरी नवोदित लेखकहरूलाई) शंकाको घेरामा राखेर second guessing गर्ने मात्र होइन, कहिलेकाँही witch hunting नै गर्ने समय आएको छ। उदाउनै गाह्रो छ अबका लेखकहरूलाई!
रास्वपा भित्रको सुकिलोमुकिलो र बोलक्कड खरानी ग्याङको यस्तै छाडा चाला हो भने आउने स्थानीय चुनाव सम्ममा रास्वपाको दिवालिया हुने पक्का छ।
केहीथान मान्छेको मैमत्त पारा देखेर भोट दिनेहरू नै वाक्क दिक्क हुन थालिसकेका छ्न्।
बर्खाको भदौरे भेल जसरी आउँछ उसैगरी हराउँछ।
कविता: वंशावलीमा नअटाएकी मेरी छोरी
🔗https://t.co/LRIA3o3sRo
"भो, चाहिएन कसैको वंशावलीमा मेरो नाम,
अब घचेट्न सक्दैन मलाई परम्पराले घरबाहिर
पर सरेका छोरीहरूलाई झैँ।..."
#NepaliPoetry#नेपालीकविता#नारीवाद#NepaliLiterature
By balancing the beauty of Newari aesthetics with the rhythms of modern life, Bandipur (#बन्दीपुर) shows how Nepali villages can prosper through tourism without losing their soul.
My essay on a quick escape to #Bandipur~
https://t.co/3V8WRSgpKQ
#Nepal#VisitNepal#ExploreNepal
@narayanwagle निक्सन र किसिन्जरले सोभियत संघ र माओको चीनलाई अलग्याउन 'औपचारिक कूटनीति' छलेर यस्तै गोप्य च्यानल प्रयोग गरेका थिए र जुलाई १९७१ मा किसिन्जर पाकिस्तान हुँदै गुपचुप बेइजिङ पुगेका थिए। प्रश्न हाम्रो नेतृत्वमा राष्ट्रिय हितमा खेल्ने महेन्द्रकालीन कूटनीतिक चातुर्य छ कि छैन भन्ने हो।
तपाइँको गाउँघर वरपरको चर्चित चौतारो कुन थियो, नाम उल्लेख गर्न सक्नुहुन्छ?
नेपाली समाजको सामूहिक पहिचानको बिम्ब 'चौतारो' माथिको विस्तृत मेरो विवेचना: https://t.co/TN2f0ePGrP
प्रतिक्रिया र सुझावको प्रतीक्षामा...
#चौतारो#नेपाल#Chautaro#NepaliCulture#NepaliHeritage