न घर किन्न सकें~न बजार किन्न सकें
तिम्रो रित्तो गलालाई,न हार किन्न सकें
चाहेरपनी जिबनमा सकिन केही किन्न
मैले~मात्र ख़ुशीको आकार किन्न सकें
@K_C_akash 🌹🌺
✍️एक्लै एक्लै
निर्जन उराठ समुन्द्र पारिको
व्यस्त देखिने शहर,उदास-उदास
घाम अस्ताएर झिसमिसेमा बलेका बत्तीहरु
तिम्रा यादमा अताल्लिएको यो मन
रातलाई निमन्त्रणा गर्दै
सम्झनाहरूमा
सूर्य अस्ताएर तारा नउदाएको पलहरुमा
मन भारी बनाएर
बिर्सनु नसकीने सम्झनासँग सम्झौता
गरेर बाँच्नु छ.
#Jdbs
जसले माया गर्छ,
उसलाई नै किन सधैँ टाढा हुनुपर्छ?
जिन्दगीमा सबैभन्दा गाह्रो त्यतिबेला हुन्छ,
जब कसैलाई बिर्सनु पर्छ,
जसलाई तिमीले मनबाट अमूल्य मानेका थियौ,
न बिर्सन सकिन्छ,
न त फेरि फर्केर पाउन नै✍️
परापूर्व कालमा पनि म चिल ब्रो सङ्ग मेन्सनमा बोल्ने गर्थिएछु।तर त्यो बेला उनको आइडीमा नाम के थियो? मलाई याद आइरा छैन 🙃
र चिल वाला आइडी सङ्ग त हालसालै मात्रै परिचित हुदैछु...🤔😂😂
मुटुको कुनामा गुन्जिने भावना तिमी हौ
हरपल धड्किने धड्कनको तरङ्ग तिमी हौ
हर रातमा सपना बनि आउँछौ तिमि
मौनतामा बोल्ने मीठो कविता तिमी हौ
बिहानीको हावा जस्तो स्पर्श छ तिम्रो
थाकेका जिन्दगीलाई ताजगी दिने तिमि
शब्दले व्यक्त गर्न नसक्ने गहिरो माया
हृदयका हर पानामा लेखिएको तिमी हौ।
मौकाको पोाइदा लिनेहरू तत्काल कहाँ केही पाइन्छ त्यहीं कुद्नेहुन्। सत्ताले ङ्याकिरहेको, लखेटिरहेको, धुलोपिठो र चकनाचुर पारिरहेको ठाउँमै केही पाइन्छ भनेर जानु स्वाभाविक हो।
मानवीय क्षतिमा सेनाले ध्यान दिए पनि आफ्नो साँध जोडिएको सिंहदरबार, सर्वोच्च अदालत, परमाधिपतिको कार्यालय, अख्तियार जस्ता संस्था बचाउन नसकेको दोषबाट अर्को १ सय बर्षसम्म पनि मुक्त हुन गाह्रो पर्नेछ । मूल कमजोरी राजनीतिक नेतृत्वकै हो भन्नेमा पूर्ण सहमत ।
https://t.co/qLBGrx4eo4
अदालत त जलायो नै ! त्यसमाथी प्रधानन्यायधीशको पनि राजीनामा माग्ने ? क्षतबिक्षत कार्यपालिका भरखर गठन हुँदैछ । व्यवस्थापिका छैन । अबको तारो न्यायपालिका ?
जेन–जीको काँधमाथी बन्दूक राखेर बाहिरी शक्तिले नेपाललाई तारो बनाएर बन्दूक हान्दैछ भन्ने योभन्दा ठूलो आधार के होला र ?
प्रिया यदि मलाई केही चाहिन्छ र कोहि चाहिन्छ भने त्यो तिमी हौ।सक्छौ आउ!यस पछि आउं!त्यस पछि आउ!उज्यालो भए पछि आउ अँध्यारो पलाए पछि आउ जहाँ जैले जसरी आउ!तर आउ। तिमी नभए म रित्तै हुन्छु!रित्तो होइन म एक्लै हुन्छु! एक्लै होइन म त्यो फुलको बुटो देखि चुडिएको फुलको थुंङ्गा जस्तै हुन्छु।