So heartwarming to see the influence of late Ujwal Thapa on this election result, especially focusing on the candidates from Kathmandu. You will be remembered! “Pariwartan ko lagi hami Nepali ek” #BibeksheelNepali
@bishodip I am not an NC supporter by any means. But for a strong Nepal, we need strong NC. The special convention made NC relevant in the years to come. Just imagine how bad the elections would turn out for NC without the convention. Ask any UML cadre for proof.
@apligrg हो हो । देउवाको घरमा पैसो नि इनैले लगेर राखेको । वाइडबडी पनि यिनैले गरेका हुन् । लेखक को मास्क लाएर यिनैले मानब तस्कारी गरेका हुन् । अ��िले छपमर युद्धको तयारी गर्न किताब बेच्या हुन् । अरु नि केहि भन्नछ ? Sarcasm हो है फेरि, मेरै पछी लाग्लन् सोल्टी हरु ।
गाउँगाउँ युवाविहीन खाली भएका छन् । केही पदेन अर्थविदहरू भने तिनै युवाले पठाएको रेमिट्यान्स देखाएर खरानीको न्यायोमा रमाइ रहेका देखिन्छ ।
यसको असर हेरौं २०५८ को राष्ट्रिय जनगणनाअनुसार जन्मदर २.५ प्रतितश रहेकोमा २०६८ सालमा आइपुग्दा यो १.३५ प्रतिशत रहेकोमा २०७८ मा ०.९३ प्रतिशतमा झरेको छ । जनसंख्या व्यवस्थापनका दृष्टिले ‘यो महान उपलब्धी’ हासिल भएको होइन ।
मुख्य प्रजनन उमेरका युवा देश छाडेर विदेशिँदै जाँदा त्यस कारणले जनसंख्याको वृद्धिदर घटेको हो । यसको असर आउँदा दशकहरूमा अझ डरलाग्दो ढंगले देखिने छ ।
जापानमा जस्तै बुढ्यौली उमेरका जनसंख्या हुने तर नवप्रजनन नहुने वा न्यून हुने अवस्थामा पुग्नु भनेको कुन हिसाबले उपयुक्त हो?
https://t.co/FtMuoZmNkx
@gbudhathoki@nytimes@RSF_en@BBCWorld Ambassador of China to Nepal is seeking to suppress a story about infrastructure loan details to Nepal. The loan allegedly carries an interest rate of 5% as opposed to widely publicized 2%.