@PFselfadvocacy @pfpid @nfdnofficial @cbmWorldwide ….. our session today was so important and moving…. the starting point is learning to love & accept ourselves …. Then we can love & speak out on behalf of ourselves & others. #belonging#love
कर्णाली प्रदेश, जुम्ला जिल्लामा 2078/9/19 गते बौद्धिक अपाङ्गता अभिभावक संघ जुम्ला आधिकारिक रूपमा जिल्ला प्रशासन कार्यलय जुम्लामा दर्ता भएको छ । यस कार्यको नेतृत्व गर्नुहुने सस्थाका अध्यक्ष श्री निर्मला देवकाेटा, दर्ता गर्न सहयोग गर्नुहुने सम्बद्ध सम्पूर्णलाई धन्यवाद ।
कोभिड १९ विरुद्धको खोपको लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्��ा मन्त्रालयले जारी गरेको स्वेच्छिक आवेदन फारम भर्नुहोस ।
-कोभिड १९आवेदन फारम भर्नको लागि https://t.co/noUv45i27d लिंकमा गइ आवश्यक विवरण भर्नुहोस् ।@UNDP @IDA @Inclusioni @NFDN @UNFPA @MoHP @cbm
बौद्धिक अपाङ्गतका अभिभावक महासंघ नेपाल (PFPID-Nepal) द्धारा संचालित भर्चुअल (अनलाइन) तालिमको २४ ��ँ श्रृखलासम्म पुग्दा बन्दाबन्दीले काम गर्ने परिपाटीमा नयाँ आयाम थपेको छ । यति लामोसमय सम्म साथ दिनु हुने सबै प्रति हार्दिक नमन ।
Join us this Thursday for our #webinar '#SelfAdvocacy organisations work on the #COVID19 crisis'.
➡️ Register: https://t.co/88xxgTSJnk
Can't attend but still want to join the #discussion? Send us your question in advance and we'll try our best to include it! #COVID19Disability
’I spoke up during a National Federation of Disabled Nepal meeting and demanded representatives focus on the issues of Intellectual disability more seriously.’ Shashi Babu Paudel
https://t.co/eW9nsFHpyv