एक दलले सुविधाजनक बहुमत प्राप्त गरेकै भरमा स्थिरता कायम हुन्थ्यो भने नेपाली कांग्रेसले एकपटक दुई तिहाई र दुईपटक सुविधाजनक बहुमत ल्याएको थियो, होइन र? तर तीनै पटक सरकार स्थिर रहेनन् नि ! त्यसैले संविधान संशोधनको बहाना किन र केका लागि?
@yogesbhattarai@YouTube प्रचण्डसँग मिल्दा ०८४ सम्म नै जान्छ भन्थ्यौ। अब कांग्रेससँग गठजोड हुँदा पनि उही कर्कस लाग्दो र फट्याइँ अभिव्यक्ति दिदैछौ। तिम्रा बोली पनि कोपारामा मुरेको आवाज जस्तै लाग्न थाल्यो।
सर्वोच्च अदालतको दलबदल सम्बन्धी अन्तरिम आदेश कानून बमोजिम आउनु पर्थ्यो। यहाँ त श्रीमान न्यायधीशको प्रेमले कानून विपरितको आदेश आयो। त्यसैले श्रीमान न्यायाधीश प्रति दया गरौं।