जिन्दगी का अनेकन अवस्थाहरुलाई पार गरियो। हरेक
राम्रा नराम्रा कुरा हरुलाई अँगीकार पनि गरियो तर अब जिन्दगी ले
सरलता, सौहार्दता र आत्मीयता खोजेको आभाष हुँदैछ। अब का यि पलहरुमा म चाहन्छु कसैको मन दुखाउन नपरोस् कसैले मेरा मन नदुखाउन,
कसैको हानी गर्न नपरोस् कसैले मलाई हानी नपुर्याउन🙂
बालेन शाह र हर्क साम्पांग ले रोपेको सानो आगोको झिल्को को प्रत्यक्ष प्रभाव नेपाली राजनितीमा परेको कुरा राष्ट्रिय स्वतन्त्र पार्टि ले विर्सन हुँदैन ।नयाँ शक्तिहरुबाट धेरै नेपालीले आशा राखेका छन ।
Some days, the feeling of sadness hits hard. I've had many days like this over the past year. It's been tough.
If you're struggling today, I just want you to know that we are struggling together. I love you all.