केहि माथि बसेका दलाल टाउकेहरुको निर्णय र बुद्धि विवेकले ल्याइएको विधयेक होइन यो ! बाहिरी पश्चिमा शक्तिको उपज हो! नेपालको अस्तित्व र धार्मिक सहिष्णुता सिध्याउने र खलबलाउने मानसिकताबाट विकास भएको अवस्था हो! यसलाई सम्पूर्ण (नेवा तथा नेपालीहरुले) बहिस्कार एवोम एकजुट भएर विरोध गरौँ।