Yesterday, at a repatriation ceremony hosted by Nepal’s Department of Archaeology, two sacred treasures returned home: a 13th-century gilt bronze Padmapani and a 16th-century polychromed wooden Nrityadevi.
The United States is proud to partner with Nepal in the return of these significant cultural artifacts, reflecting years of close cooperation to combat the illicit trafficking of cultural property and restore sacred objects to the communities where they belong. The newly enacted U.S.-Nepal Cultural Property Agreement builds on this longstanding partnership and provides a stronger framework for future collaboration, including joint efforts to support investigations, prevent trafficking, and safeguard Nepal’s rich cultural heritage.
“To date, 127 Nepali antiquities have been returned from the United States to their rightful homes in Nepal,” said Public Affairs Chief Mike Harker. “With the return of these two sacred statues, that record of cooperation grows stronger and demonstrates how criminal investigations, diplomatic coordination, and community advocacy can work together to disrupt antiquities trafficking networks. The new U.S.-Nepal Cultural Property Agreement gives our two countries an even stronger foundation to build on this work, support future investigations, and help prevent Nepal’s sacred heritage from entering the illicit market.”
The United States congratulates the Government and people of Nepal on this important milestone and remains committed to working alongside Nepal to protect cultural heritage, uphold the rule of law, and preserve the country’s remarkable history for future generations.
गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई छड्के अनुगमन गरेपछि सुरक्षा निकायमा तरंग फैलिएको छ ।
https://t.co/XGe0K8AkKi
Hon. Foreign Minister @shisir addressed a select gathering of eminent personalities at a programme organised by India Foundation @indfoundation in New Delhi today evening.
He outlined Nepal’s foreign policy priorities and interacted with participants, focusing on energy, trade, infrastructure, regional connectivity, technology and tourism. He stressed that Nepal’s foreign policy is guided by the aspirations of the Nepali people for transformation and economic growth.
🇳🇵🤝🇮🇳
Following up on the productive meeting with FM Shisir Khanal @shisir#Nepal:
✅ Handed over virtually 72 health facilities & 12 cultural heritage projects under Reconstruction Programme post 2015 Earthquake.
✅ Jointly launched the linkage between @UPI_NPCI #India and National Payments Interface #Nepal for facilitating cross-border personal remittances.
✅ Witnessed the exchange of an MoU between Digital India Bhashini and Kathmandu University for co-creating National Digital Infrastructure for ‘Voice First’ Language Translation platform for Nepal.
#NeighbourhoodFirst
🇮🇳🇳🇵
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
गृह मन्त्रालयमा गृहमन्त्री नभएको महिना दिन भइसक्यो। यता नाकाहरूबाट भारतीय आधार कार्ड र भोटर कार्ड प्रयोग गर्दै रोहिङ्ग्याहरू धमाधम बसका बस नेपाल भित्रिरहेका छन्। बंगालको राजनीतिक परिवर्तनपछि यो क्रम अझ बढेको देखिन्छ। यसलाई कसरी रोक्ने ? नेपाल सरकारको ध्यान तुरुन्त जाओस्! 🚨🇳🇵
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
@SumanaShrestha@hark_sampang Hopefully, Mananiya Jiu haru would also respect the Mandate and all Nepalese in the same way and work for the betterment of Nepal and Nepali Janata
Jai Nepal 🇳🇵
झापा गाउँपालिकालाई विराटनगरसँग जोड्ने पुल १५ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसक्नु केवल ढिलासुस्ती होइन, यो स्पष्ट रूपमा भ्रष्टाचारको उदाहरण हो।
यो अवधिमा कैयौँ सरकारहरू आए, नेताहरू फेरिए, स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म मन्त्रीहरू परिवर्तन भए। तर पुल भने उस्तै अधुरो रह्यो, र त्यही अपूरो योजनालाई देखाएर बारम्बार राजनीति गरियो।
योजनाहरूलाई जानाजानी समयसीमा भन्दा बढी लम्ब्याउने, बजेट दोहन गर्ने र जनतालाई झुक्याउने प्रवृत्ति भ्रष्टाचारकै स्वरूप हो। यस्तो कार्यमा संलग्न जो कोही भए पनि उनीहरूलाई कडा कारबाहीको दायरामा ल्याउनुपर्छ।
देशभर यस्ता थुप्रै उदाहरणहरू छन् जहाँ विकासका नाममा स्रोतसाधनको दुरुपयोग भइरहेको छ। अब ढिलासुस्तीलाई सामान्य मान्ने होइन, यस्ता कार्यलाई स्पष्ट रूपमा भ्रष्टाचारको रूपमा चिन्ने र अन्त्य गर्ने समय आएको छ नवगठित सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।