सम्बन्ध एक सुमधुर जीम्मेवारी हो अवशर हैन,जीवनमा धेरै सम्बन्ध हुनु भन्दापनी सम्बन्धमा जीवन हुनुपर्छ~#गुल्मी~बुटवलfootball~Barca/Cricket~💞टुइट@anpanil @Jindagi__
एक महिनामा बालेन सरकारको काम हेर्दा पुराना भर्ष्ट्र दलाल हरुले आएर छाता ओढाउदा फरक पर्दैन! काम गर्नेलाइ सम्मान फरक पर्दैन…भर्ष्ट् दलाल देश खाने रातो कार्पेटमा हिनेकै हुन
ठूला ठूला भूकम्प माहामारीले नमरेका हामी केरै खान नपाएर मरीदैन होला.. नया सरकारलाइ धन्यवाद भनेर रोजगारीको नया सम्भा��ना केरा खेतीमा लागौ न त! छोटो समयमा प्रतीफल मील्छजस्तो लाग्छ!
सयौ दिपक भट्ट जन्माउने पाटी नेताहरुको सासन चुइक नबोल्ने हरु धेरै रोइलो गरेको सुहाउदैन, सुधनलाइ हटाए पनी अर्को काविल गृहमन्री आउछ, एमाले कान्गेसको हुदैन, एमाले कान्गेसको सासन मन पर���का हरुलाइ ऐले चन्द्रमामा दाग खोजेजस्तो हो.. स सना भएपनी परिवर्तन सुरुभएको छ!
सुरुवात राम्रै गरेको छन पुराना दलको नेतृत्व भन्दा १०० गुना काम गर्ने छन, लटकम्म सुन फलाउन सक्नेले देशको मुहार फेर्न पनी सक्ने छन। मेरो अनुरोध एउटै छ मन्त्री बन्दा अहिले यती सम्पती छ भनेको होला मन्रीबनेर नीस्कदा त हैन नी? छानविन गरीयोस सवैको सम्पती विवरण!😃
@SwarnimWagle@ShahBalen लाई थाह छ,
१९९० मा भारतको सेयरमार्केट चुर्लुम भएको थियो,
फोहर सबै पखाले र
त्यस पछी भारत अहिले सम्म फर्केर हेर्नु परेको छैन।
हाम्रो देश डुब्दैन, त्यो सेयरमार्केट देखायर सरसफाइ न रोकियोस।