जीवनमा सफलताको शिखरमा पुग्नुअघि मानिसले एक्लोपन, पीडा, दुःख, असफलता, धोका, अपमान र अपजस जस्ता अनेकौं परीक्षा पार गर्नुपर्छ। यी सबै कष्टहरू सहन सक्ने धैर्य र शक्ति जसको जीवनमा हुन्छ, समयले उसलाई नै सफलता र विजयको उपहार दिन्छ।
१. "जीवनको साँचो मूल्य धन–सम्पत्तिमा होइन, इमान्दारी, करुणा र सच्चा व्यवहारमा रहन्छ; यिनै गुणले मानिसलाई अमर बनाउँछ।"
२. "संसारलाई बदल्ने शक्ति हतियारमा होइन, सत्य बोल्ने साहस र सहनशील मनमा हुन्छ।"
शुभ प्रभात!
जय श्री कृष्ण॥
🙏🙏🙏
महान् श्रावण महिनाको तेस्रो सोमबार, भगवान शिवको पूजा अर्चना गर्ने विशेष दिन।
'ॐ नमः शिवाय' जप गर्दै शिवलिङ्गमा बेलपत्र जल धारा चढाऔँ शिवको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।
सबैलाई श्रावण महिनाको तेस्रो सोमबारको धेरै धेरै शुभकामना!
हर हर महादेव!
🕉 जीवनको मूल उद्देश्य आत्मज्ञान हो सञ्चय होइन
धनले शरीरको रक्षा हुन्छ, तर धर्मले आत्माको उद्धार हुन्छ।
स एव सत्त्वं न च सत्त्वलाभो न यत्र आत्मा ह्यात्मनि नः प्रसीदेत्।
जहाँ आत्मा आत्मामा सन्तुष्ट हुँदैन त्यहाँ साँचो सुख छैन बाहिरी संसार अस्थायी छ — न धन टिक्छ न सम्बन्धहरू नै
@dhurbaadhikar यो वास्तविकता हो भने राष्ट्र प्रतिको अपमान हो अबदेखि कुनैपनि देशमा जतिनै महत्वपूर्ण बैठक भएपनि जानुहुँदैन वास्तविकता बुझेर मात्र जानुपर्छ.......
तिम्रो सोच सँग मेरो सोच मिल्दैन भने के मलाई मार्छौ कि देश निकाला गर्छौ म पनि त यहीँ जन्मिएर हुर्किएको मान्छे हूँ मेरो पनि त स्वतन्त्र सँग बाँच्ने अधिकार होला ...!