दूरसञ्चार सेवाप्रदायक संस्था एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले छापा मारेको छ ।
https://t.co/ptZIPRERAN
कलाकारको काम समाजलाई कला मार्फत जोड्ने हो अहंकार, अपरिपक्व अभिव्यक्ति र आत्मघोषित बुद्धिजीविताले समाजलाई थप विभाजित गर्ने होइन। आजकाल धेरै कलाकारहरूको कला भन्दा उनीहरूको विवादित opinion र अपरिपक्व अभिव्यक्ति बढी चर्चित बन्न थालेको छ
महेश बस्नेतलाई थाहा छ कि छैन, ईश्वर पोखरेल अरु क्षेत्रमा अवसर नपाएर राजनीतिमा आएका होइनन् । अवसर त ���्यागेर आएका हुन् । स्वीट्जरल्यान्ड पढ्न जाने छात्रवृत्ति पाउँदासमेत त्यो अवसर त्यागेर दलमा लागेका नेता हुन् पोखरेल । https://t.co/7k8Axwd08Y
बारामा प्रहरीमाथिको हमला कुनै आकस्मिक घटना होइन—यो वर्षौंदेखि चल्दै आएको दण्डहीनता, राजनीतिक संरक्षण र कमजोर शासन व्यवस्थाको सम्पूर्ण नतिजा हो। अपराधीलाई संरक्षण गर्ने राजनीति अन्त्य नभएसम्म सुरक्षा निकायमाथिको आक्रमण दोहोरिरहन्छ।