हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो ।
दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?
र, म मात्र अदालतको अवहेलनामा ?
सबैजना मरेका लाशहरु हुन् ?
सबैको निर्दिष्ट काम हुन्छ। सबैले सबैको कामको सम्मान गर्नु नै शायद खोजिएको प्रजातन्त्रको मुल मर्म हो। छातीमा नाम ठाँसेर बैदाम पोखरामा खटिएका प्रहरी निरीक्षक श्याम थापा मगरले हिसाबकिताबको जवाफ ठिक फर्काएछन्, वहाँलाई जय नेपाल!
उनले चाहिँ स्याबासी पाए कि कारवाही ? @NepalPoliceHQ ?
डा. शेरबहादुर पुन @drsherbdr3 सरुवा रोगको क्षेत्रमा नेपालमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै परिचित नाम हो । कोरोनाबारेका भ्रम र वास्तविकतादेखि व्यक्तिगत जीवनसम्म साङ्गो-पाङ्गो संवाद । #तमसोमा_ज्योतिर्गमय सोमबार राति ९:०० बजे @AP1TV_Official
अहिलेसम्म राहत कुन देशमा कति?
अमेरिका =१२०० डलर, (प्रतिव्यक्ति )
जापान= ९५०डलर
अष्ट्रेलिया = १४०० डलर
भारत= ३ महिनाको खाध्यान ( राशन कार्ड मार्फत)
नेपाल= ५ केजि चामल आफ्ना आसेपासे लगाएर ( त्यही पनि गाउँका नेकपा नेताले गोलमाल पारे भने त खुलित्तै)
प्रम ओलीसंग मेरो अनुरोध: सम्माननीय प्रम ओली जी, अब ढिला नगरी आफ्नो दलका एक सुयोग्य उत्तरीधिकारीलाई आफ्नो प्रम पद तुरून्तै आजै हस्तान्तरण गरिहाल्नुस्। पद हस्तान्तरका लागि यो भन्दा उपयुक्त एवं उत्तम मौका फेरि नआउन सक्छ।
A team at @fusemachines Nepal worked tirelessly for the last 90+ hours to build an open source platform, https://t.co/DndGrqCDlb, that is focused on bringing together information regarding Covid-19 in Nepal. Please reach out if you want to contribute to this open source project.