मेरो असफलता देखेर
मेरो निराश अनि हताश मुहार देखेर
मेरा भावुक स्ट्याटसहरू पढेर
खुसी हुन हतार नगर न मित्र
म हारेँ हुँला जरुर तर अझै थाकेको छैन
बिझे होला काँडा पैतालामा तर हिँड्न छाडेको छैन
शून्य नै हात लागे पनि सङ्घर्षको मैदान छोडेर भागेको छैन !
दिनदहाडै मेरो पर्सबाट २०००० रकम चोरी भो teaching hospital Kathmandu को gastro depart ma प्रशासनलाई सहयोग माग्दा सिसि क्यामरा नै छैन रे।
भारि मन बनाउदै तेतिका पैसा माया मार्नु सिवाय केही गर्न सकियन।
@ameetdhakal जति नै लुकाउन खोजे पनि पाप पाप हो,अपराध अपराध हो,जुन क्षम्य हुँदैन । राम्रो गरौं -मेहनत गरौं। थोरै कमाइमा पनि सन्तुष्ट रहौं।आज तपाइको कमाइ र सम्पत्ति देखेर पछि लाग्नेहरु भोली तपाइ यस्तो अवस्थामा आउँदा सबैले हाँस्छन्, रमाउँछन्, तालि पट्काउँछन्।
साग र सिस्नो खाएको बेस आनन्दि मनले
जति नै लुकाउन खोजे पनि पाप पाप हो,अपराध अपराध हो,जुन क्षम्य हुँदैन । राम्रो गरौं -मेहनत गरौं। थोरै कमाइमा पनि सन्तुष्ट रहौं।आज तपाइको कमाइ र सम्पत्ति देखेर पछि लाग्नेहरु भोली तपाइ यस्तो अवस्थामा आउँदा सबैले हाँस्छन्, रमाउँछन्, तालि पट्काउँछन्।

१६ हजार भन्दा बढी मुटु रोगीहरुको सफल उपचार गरेका भारतका चर्चित मुटुरोग विशेषज्ञको ४१ वर्षको उमेरमा मुटुरोग (हृदयघात) कै कारण निधन भएको छ ! तसर्थ आयु प्रकृतिको कृपा हो !