संसारमा हरेक कुराको परिबर्तित रुप देख्न पाइएला तर आफ्नो सन्तान प्रतिको तिम्रो माया र मन उस्तै महसुस गर्छु आज पनि । इनै पाखुरामा आज सम्मा तिम्रै ममताम इ मायाको तागत भेट्छु । हरेक चुनौतिमा तिम्रै ममता र सन्चित स्पर्शले यो संसार सँग लड्ने हिम्मत दिन्छ ।
#मातातृथ_औँसिको_शुभकामना ।