धर्म, क्षेत्र, जात र पुराना दलगत सोचभन्दा माथि उठौँ।
अहिले स्थिर सरकार चाहना होइन—आवश्यकता हो।
आगामी ५ वर्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)। 🔔
@highlight
अब नाराभन्दा नतिजा चाहिएको छ।
हामीलाई भाषण होइन—कार्यसम्पादन गर्ने नेतृत्व चाहिन्छ।
ज्ञान, अनुभव र प्रणालीमा जवाफदेहिता ल्याउने नेताहरू आवश्यक छन्।
आगामी पाँच वर्षका लागि स्थिर सरकार अपरिहार्य छ।
परिवर्तन ल्याउनेलाई मौका दिऔँ।
बहुमतका लागि मतदान गरौँ।
विगतमा जे–जति भयो, त्यसलाई त्यहीं छोडौँ। आजको परिस्थितिमा पार्टी सुधार, लोकतान्त्रिक मूल्य र भविष्यतर्फ अग्रसर नेतृत्वको खाँचो छ। त्यसका लागि गगन थापा र विश्वप्रकाश शर्मालाई पूर्ण समर्थन।
@thapagk@NepaliCongress@Nepalicongr@NepaliCongress
सबै जना काठमाडौँ र चितवनमै सीमित भएर बहुमत आउँछ?
अब नेतृत्व मधेशबाट उठ्नुपर्छ।
Balen Shaha ले मधेश प्रदेशबाट यो अभियानको अगुवाइ गर्नुपर्छ। काठमाडौँमा प्रमाणित गर्न अब केही बाँकी छैन। पहिले नै जनताको भरोसा जितिसकेका छन्।
@BalenShaha@balenshah57
भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानवीन गर्न बनेको उच्चस्तरीय आयोगले छिटो आफ्नो काम सम्पन्न गरेर सोही प्रतिवेदन अनुरूप अन्तरिम सरकारले आवश्यक कदम चाल्नु उपयुक्त हुनेछ। त्यस विपरित २३ गतेको घटनावारे केही नगर्ने र २४ गतेको घटनामा संलग्नलाई मात्र छानेर पहिले नै कार्वाही गर्दा जनआन्दोलन र न्यायका आधारभूत सिद्धान्त विपरित हुनजान्छ। साथै क्रिया (Action) र प्रतिक्रिया (Reaction) को अन्तरसम्बन्धवारे स्थापित प्राकृतिक नियम विपरित पनि हुन्छ।
जेन-जी विद्रोहको बलमा बनेको अन्तरिम सरकारको विशेष ध्यान पुगोस्।
बाले दुईवटा कुकुर पाल्नु भएको थियो। एउटालाई सानैदेखि पालेको, अर्को दाइजोमा आएको। दुवै कुकुर भुँक्छन्। तर एउटाले आफ्नै बlलाई समेत टोक्छ; अर्कोचाहिँ सानैदेखि पालिएको भएर हो कि के हो, बालाई टोक्दैन। तर बाटो हिँड्ने मानिसलाई भने भुकेरै हैरान पार्छ।
@shishirdahal यदि परिवर्तन नै हो भने अब बाँकीलाई कारबाही पार्टीभित्रैबाट होस्। किन सरकारको कारबाही पर्खनु पर्यो? भाषण त त्रिचन्द्रका दिनदेखि नै सुन्दै आएको हो।@shishirdahal ji तपाईं पनि ललिपपमा !
के भ्रष्टाचार देउवा, ओली र प्रचण्डसम्म मात्र सीमित छ, वा हामी प्रणालीगत समस्यालाई व्यक्तिगत रूपमा झारिरहेका छौं? किन केवल यी तीन नेतामाथि मात्र कथा केन्द्रित छ भन्ने कुरा मैले बुझ्न सकिरहेको छैन।